सिन्धुपाल्चोक, गोरखा, तनहुँ, कास्की, पर्वतसहित १० जिल्लाको प्राथमिक तहको शिक्षकको नतिजा सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको शिक्षकको अन्तिम नतिजा प्रकाशन गर्ने क्रममा थप जिल्लाको नतिजा पनि प्रकाशन गरेको छ । यसक्रममा सिन्धुपाल्चोक, गोरखा, काभ्रे, तनहुँ, कास्की, पर्वत, धनुषा, सर्लाही, बाग्लुङ, नुवाकाेटसहितका १० जिल्लाको नतिजा पनि प्रकाशन भएको छ ।

गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई असार ३० गतेदेखि साउन १४ गतेसम्म अन्तर्वार्ता सञ्चालन गरेको थियो । साथै, छुटेकाहरुको साउन २५ गते अन्तर्वार्ता लिइएको थियो ।

९ हजार ९ सय ९६ पदमा भएको विज्ञापनमा १४ हजार १ सयबढीले लिखित परीक्षा उत्तीर्ण गरेका थिए ।

सिन्धुपाल्चाेक जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

तनहुँ जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

गाेरखा जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

सर्लाही जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

नुवाकाेट जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

म्याग्दी जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

कास्की जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

काभ्रे जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

लमजुङ जिल्लाको नतिजा यहाँ हेर्नुहोस

 

रसुवा जिल्लाको नतिजा यहाँ हेर्नुहोस

Loading...