विद्युत प्राधिकरणका वितरण केन्द्र प्रमुख सहित कर्मचारीहरुको ब्यापक सरुवा : सूची सहित

काठमाडौं – नेपाल विद्युत प्राधिकरणका उपल्लो तहका कर्मचारीको सरुवा गरिएको छ । प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजना प्रमुखको समेत सरुवा गरिदिएको हो ।

यसरी सरुवा भएकामा ७, ८ र ९ तहका गरी ८५ जना कर्मचारी रहेका छन् ।

प्राधिकरणले जनाए अनुसार ९ तहका ८ जना, ८ तहका ३९ जना र ७ तहका ३८ जना कर्मचारीको सरुवा भएको छ ।

प्राधिकरणले यसलाई नियमित सरुवा भएको बताएको छ । भदौ महिना सरुवाको महिना भएको र कार्यक्षमता र सुविधालाई ध्यान दिएर कर्मचारी सरुवा गरिएको दावी गरेको छ ।

हेर्नुस् को कहाँ सरुवा

 

Loading...