स्पेनको विश्वकप टोलीमा अटाएनन् चेल्सीका स्ट्राइकर मोराता

काठमाडौं, ८ जेठ । चेल्सीका स्ट्राइकर एलभारो मोराता रशियामा हुने विश्वकप टोलीमा पर्न असफल भएका छन्। स्पनले सोमबार घोषणा गरेको टोलीमा उनी छैनन्। प्रिमियर लिगमा गतिलो प्रदर्शन गर्न नसकेपछि विश्वकप टोलीमा स्पेनी प्रशिक्षक जुलेन लोपेटेगुइले उनलाई नराखेका हुन्। जुलेनले टोलीमा लागो एसपास, रोड्रोगो मोरेनो तथा डिएगो कोस्टालाई छनौट गरेका छन्। यी तीन जना खेलाडीको आफ्नै […]

सन्दिप लामिछाने चम्किएपछि मुम्वइ इन्डियन्स आइपीएलमा पराजित

काठमाडाैं । नेपालका चर्चित युवा खेलाडी सन्दिप लामिछाने चम्किएपछि अाइपीएलमा मुम्बइ इन्डियन्स दिल्ली डेयरडेभिल्स पराजित भएकाे छ । दिल्लीसँग ११ रनले पराजित भएसँगै मुम्बई इण्डियन्स एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको प्लेअफमा पुग्न असफल भएको छ। नयाँ दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा दिल्लीले प्रस्तुत गरेको १७५ रनको लक्ष्य पछ्याएको मुम्बई १९.३ ओभर खेल्दै १६३ […]

आइपीएल: हैदरवाद पराजित, विराट कोहलीको टीम आउट

काठमाडौं, ६ जेठ । कोलकातासँग सनराईजसै हैदरावाद पराजित भएको छ । योसँगै कोलकाता नाईट राईडर्स इण्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको प्ले अफ्मा छनौट भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार शनिबार भएको खेलमा हैराबादलाई ५ विकेटले हराउँदै कोलकता प्ले अफ पुग्ने तेस्रो टोली बनेको हो । हैदरावाद र चेन्नई सुपर किङ्स यसअघि नै […]

सन्दीप आज मुम्बईविरुद्ध खेल्दै

काठमाडौं, ६ जेठ । इन्डियन प्रिमियर लिगअन्तर्गत दुई खेलमा सानदार प्रदर्शन गरेका नेपाली स्पिनर सन्दीप लामिछानेले आज मुम्बई इन्डियनविरुद्ध बलिङ गर्ने भएका छन् । यो उनको आईपिएलमा तेस्रो तथा यस सिजनको अन्तिम खेल हुनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ । यसअघि ११ खेलसम्म दिल्ली डेयरडेभिल्सले नखेलाएपछि १२ औ खेलमा मात्रै उनले डेब्युु गर्ने मौका पाउनासाथै […]

आईपीएल: हैदराबादलाई हराउँदै बेंग्लोरको प्लेअफ सम्भावना जिवितै

काठमाडौं, ४ जेठ । रोयल च्यालेन्जर्स बेंग्लोरले आईपीएल क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ । विहीबार रातिको खेलमा शीर्ष स्थानको सनराईजर्स हैदराबादलाई १४ रनले हराउँदै बेंग्लोरले प्लेअफको सम्भावना जिवितै राखेको हो । जितसँगै बेंग्लोर १३ खेलबाट १२ अंकसहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । हारे पनि हैदराबाद अंकतालिकाको शीर्ष स्थानमा कायमै छ । २ […]

असोज १३ देखि ए डिभिजन लिग, १४ टिम सहभागी हुने

काठमाडौं, ३ जेठ । लामो समयदेखि सञ्चालन हुन नसकेको ए डिभिजन लिग आउँदो असोज १३ गतेदेखि हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा अन्तर्गतको एन्फा लिग कमिटीले आज लिगको मिति घोषणा गरेको हो । राष्ट्रिय टिमका पूर्व कप्तान तथा एआईजी विज्ञानराज शर्माको अध्यक्षतामा रहेको लिग कमिटीले विभिन्न चरणमा क्लबहरुसँग छलफल गरेपछि लिगको मिति […]

अस्ताए नेपाली फुटबलका मणी, स्तब्ध बन्यो खेल जगत

काठमाडौं, १ जेठ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान मणी विक्रम शाहको ५१ वर्षको उमेरमा निधन भएको छ । कलेजोमा समस्या देखिएपछि आइतबार बेलुका काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि कलेजोको रोगबाट पीडित उनी आइतबार ज्वरोको समस्या देखिनु अघि घरमै आराम गरिरहेका थिए । […]

नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा सम्पन्न

    २८ बैशाख ,काभ्रे / नेपाल एकायन कराते संघ काभ्रे जिल्ला समितिको प्रथम वार्षिक साधारण सभा  बुधबार  सम्पन्न भएको छ । वनेपा नगरपालिका वडा नं. ५ को काँथु गणेस्थान स्थित वडा कार्यालयको वैठक कक्षमा सम्पन्न भएको उक्त साधारण सभा जिल्ला समितिका अध्यक्ष श्री सुनिल तामांग ज्यूको सभापतित्वमा सम्पन्न भएको थियो । उक्त अवसरमा काभ्रे […]

बार्साकाे फराकिलाे जित निकाल्दा रियल म्याड्रिड पराजित

स्पेनिस ला लिगा अन्तर्गत बुधबार राति भएको खेलमा बार्सिलाेनाले फराकिलाे जित हात पारेकाे छ । वार्साले फराकिलाे जित हात पारिरहँदा अर्काे प्रतिद्वन्द्वी क्लब रियल म्याड्रिड भने पराजित भएकाे छ ।  गए राति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ ले पराजित गरेको हाे। बार्सिलोनाका लागि फिलिप कोउटिन्हो, पाउलिन्हो, लियोनल मेस्सीले एक एक तथा अोस्माने डेम्बेलेले दुर्इ गोल […]

आइपीएलः राजस्थान र पञ्जाबबीच भिडन्त अाज

काठमाडौं, २५ बैसाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराती भएको खेलमा सनराइजर्स हैदरवादले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ रनले हराएको छ । हैदरावादमा भएको खेलमा पहिले व्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४६ रन जोड्यो । उसका लागि केन विलियाम्सनले ५६ रन तथा शकिब अल हसनले ३५ रन जोडे […]