आस्था राउतलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई पक्राउ गर्ने तयारी गरेको छ । गायिका राउतले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी जवान रमिता श्रेष्ठले विमानस्थल सुरक्षा कार्यालयमा शुक्रवार उजुरी दिएकी थिइन् । गायिका राउतले विहीवार विमानस्थलमा आफूमाथि महिला प्रहरीले अभद्र व्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत आक्रोश पोखेकी थिइन् […]

संगीत र साहित्यमाथि सरकारी धावा, दुर्घटनाको कारण के साहित्य हो ?

दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो,” ‘बेटी बचाओ बेटी पढाओ”, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’,’ आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाँट्नु हुँदैन, जन्मदिने आमा बुबा पन्छाएर, श्रीमतीको गाला चाट्नु हुँदैंन” ‘आफु पनि बचौ अरुलाई पनि बचाउ’ जस्ता खालका साहित्यिक रचना अहिले नेपालमा गुड़ने सवारी साधन ट्रक, बस, ट्रली, ट्रिप्परमा […]

एमसीसी र सभामुखकाबारेमा सचिवालयमा फेरि कुरा बाझियो, अध्यक्षद्वयलाई समान कुर्सी र समान हैसियतको चर्चा बढी

काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय टुङ्गिएको छ । सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । यी दुई एजेन्डामा कुनै निर्णय हुन नसके पनि अन्य विषयमा केही सहमति गरिएको स्रोतले जनाएको छ । […]

सडकमा वृद्धालाई ठक्कर दिएर हत्या गर्ने ट्रिपर राजधानीमा लुकाइराखेको अवस्थामा फेला

काठमाडौं, १३ पुस । काडमाडौं मिनभवनमा एक वृद्धालाई ठक्कर दिएर भागेको टिपर क्षेत्रपाटीमा लुकाइएको अवस्थामा फेला परेको छ । मिनभवनको नापी विभाग अगाडि ७० वर्षीया राति करिब साढे ९ बजे टिपरले ठक्कर दिँदा वृद्धा गम्भिर घाइते भएकी थिइन् । लगत्तै, उनलाई उपचारका लागि नजिकैको सिभिल अस्पताल र्पुयाइएको थियो । तर, चिकित्सकले मृत घोषित गरे । […]

राष्ट्रपति पार्टी राजनीतिमा सक्रिय, मन्त्री हेरफेरदेखि जबसका सम्मेलनसम्म हस्तक्षेप

काठमाडौं ।नेपालको संविधानले राष्ट्रपतिलाई एक आलंकारिक भूमिकाको परिकल्पना गर्छ । तर, यो त देखाउने कुरा मात्र हो । संविधान, ऐन, कानुनमा लेखिएका कुरा अरुलाई आलोचना गर्न, कमजोरलाई तह लगाउनका लागि मात्र हो । ठूला, बडा, बलियाका हकमा संविधान कहिल्यै लागु हुँदैन । न त राजतन्त्रकालीन समयमा लागु भएको थियो, न त आज लोकतान्त्रिक गणतन्त्रमा । […]

एकतापछि पार्टीमा घात प्रतिघात झनै बढेकाे प्रचण्ड प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा घात प्रतिघात बढेकाे बताएका छन । आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले साे कुरा बताएका हुन् । उनले प्रतिवेदनमा एकता प्रक्रियामा भइरहेको ढिलाइको ‘आलोचना’ समेत गरेका छन् । ‍प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त […]

गएराति भयानक बम विष्फोट इन्स्पेक्टरसहित ३ जनाको मृत्यु

धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । […]

नेकपामाथि कांग्रेसको कडा जवाफः ‘लालझण्डा सदैव माथि हुँदैन, बर्लिनको पर्खाल ढलेको थाहा होस्’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार तिलक राईलाई जीतको बधाइ दिएका छन् । अन्तिम मत परिणाम नआए पनि तिलक जीत नजिक पुगेका छन् । नेकपाका उम्मेदवार प्रकाश राईभन्दा भन्दा उनी २५ सय भन्दा धेरै मतले अगाडि रहेका छन् । वामपन्थीको किल्लाको रुपमा रहेको धरान परिवर्तनको पक्षमा उभिएको […]

आमाको शव लैजादै गर्दा शव वाहनमा सवार ५ दाजुभाइकै मृत्यु

भक्तपुर, १५ मङ्सिर । सुनसरीमा ट्रक र शव बाहन एक आपसमा ठोक्किँदा ६ जनाको ज्यान गएको छ छ । ट्रक र शव बाहन एकापसमा ठोक्किँदा शव वाहनमा सवार सबैको ज्यान गएको हो । सुनसरीको कोशी गाउँपालिका–७ मा पर्ने हरिपुरमा दुर्घटना भएको हो । बाक्लो कुहिरोका कारण सन्तुलन गुमाउदा तिब्र गतिमा रहेका दुवै सवारी साधन एक […]

भण्डारी र बालकृष्णले गरे ज्ञानेन्द्र शाहीलाइ निष्कासनको कारवाही, ज्ञानेन्द्र शाहीद्वारा फेरि प्रतिवाद

काठमाडौँ, १२ मंसिर । नेपालका लागि नेपाली अभियानले उक्त समूहमा रेहर चर्चा बुटुलेका ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गर्ने निर्णय गरेको हो । नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ। भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाएका […]