म्यानपावरका बारेमा समाचार लेखेको भन्दै कुवेतमा कुटिए नेपाली पत्रकार

काठमाडाैं, ८ फागुन । नेपाल पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि आइतबार साँझ सांघातिक आक्रमण भएको छ ।

अवैध रुपमा घरेलु महिला कामदार कुवेत लैजाने गरेको आरोप लाग्दै आएका गैरआवसीय नेपाली संघ कुवेतका अध्यक्ष अर्जुन् तामाङले न्यौपानेमाथि आक्रमण गरेका हुन् ।

कुवेतमा रहकका म्यानपावर व्यवासयीविरुद्ध समाचार लेखेको भन्दै तामाङले अध्यक्ष न्यौपानेलाई कुटेका हुन् ।

Loading...