नेपाल भाषाको गीत ‘भ्वासी जुया’ सार्वजनिक

अल्लारे यौवन , जताततै डुलाउने मनले सजिलै पाउला त पिरती ? शव्दमा समेटिएको नेपाल भाष म्युजिक भिडियो ‘भ्वासी जुया ’ सर्बोजानिक भएको छ।


वरिस्ठ गीतकार , वरिष्ट गायक ,रचनाकार  , संगीतकार अमरराज शर्मा  र वरिष्ट गायिका  रमना श्रेष्ठले आज यो नयाँ म्युजिक भिडियो सार्वोजनिका गर्नु भएको हो।
  गायिका सुमन श्रेष्ठ (मुना )को आवाजमा रहेको यस गीतमा शब्द चन्देश्वर महर्जन , संगीत सुरेन्द्र श्रेष्ठ को रहेको छ। म्युजिक भिडियोमा रुपेन्द्र श्रेष्ठ ( थक्वा मि 🙂 र मुस्कान राज्भंदरिको जोडदार भूमिका रहेको पाइन्छ। नेपालभाषमा बनेको थुप्रै चलचित्र , नाटक ,म्युजिक भिडियोमा आकर्षक भूमिका निभाएका रुपेन्द्रको यो म्युजिक भिडियोमा दमदार भूमिका रहेको छ भने नेपाली भाषामा बनेका पाँच वटा म्युजिक भिडियोमा भूमिका निभाई सकेकी मुस्कानको नेपाल ( नेवा: ) भाषामा बनेको म्युजिक भिडियोमा यो पहिलो अनुभव हो।
रामकृष्ण खड्गीको निर्देशनमाबनेको यो म्युजिक भिडियोमा क्यामरामा रक्की महर्जन र सम्पादनमा बालकृष्ण वन्सिको रहेको छ। 
भिडियोमा क्लिक गर्नुहोला –

Loading...