काठमाडौँ उपत्यका र कोबीड १९ का दुइसय भन्दा बढी सक्रिय संक्रिमित भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजि सवारी साधनाहरु बिहिबार बात जोर बिजोर नम्बरका आधारमा मात्र संचालन गर्न पाउने भएको छ। गृह मन्त्रालयले बुधबार जारि गरेको प्रेस बिज्ञप्तिमा कोबीड १९ को संक्रमण बढ्दै गएको कारण रोकथाम र नियेंत्रणका लागि यस्तो ब्यबस्था लागु गरिएको जनाएको छ।

Loading...