एमसीसी खारेजीको माग गर्दै सांस्कृतिक नगर तथा गाउँहरुको नागरिक पदयात्रा समापन

काठमाडौँ ।एमसीसी खारेजीको माग गर्दै साता व्यापी उपत्यकाको तीनवटै जिल्लाको बिभिन्न सांस्कृतिक नगर तथा गाउँहरुको नागरिक पदयात्रा समापन भएको छ ।राष्ट्रिय स्वाधीनता, सह–अस्तित्व तथा सुशासनका लागि काठमाडौँ, ललितपुर ,भक्तपुरका नगर गाउमा जारी उपत्यकाव्यापी नागरिक सांस्कृतिक शान्ति पदयात्रा काठमाडौको बसन्तपुर पुगेर टुंगिएको छ । नागरिक शान्ति यात्रा सहभागी अभियान्ताले साँस्कृतिक एतिहासिक पुरानो नेवा: बस्तीमा यात्रा गरेका थिए । नागरिक आवाज नाम दिइएको पदयात्राको उद्देश्य शान्ति, सद्भाव र सह–अस्तित्वको स्थापना गरी मुलुकलाई समृद्धितर्फ उन्मुख बनाउनु रहेको छ । कोरोना भाइरसको संक्रमणले नागरिक आक्रान्त भइरहेको बेला सरकार भने भ्रष्टाचारमा लिप्त भएको पदयात्रामा सहभागीहरुले आरोप लगाएका छन् । 

 

 

   

   

 

         

 

 

   

       

     

       

       

         यो पनि पढ्नु होला झरीले रोकिएन एमसीसी खारेज गर्न माग गर्दै सांस्कृतिक पदयात्रा (भिडियो सहित) — लिंकमा क्लिक गर्नुहोला । https://nonstopkhabar.com/?p=55935 

 

Loading...