लकडाउनले ठप्प काठमाडौँ १४ ताजा फोटोमा अपडेट

काठमाडौँ, १४ चैत । कोरोना भाइरसको संक्रमण विश्वका १ सय ९० भन्दा बढी देशमा फैलिसकेको छ। कोरोना महामारीका कारण शुक्रबारसम्म ५ लाख ३३ हजार २१ जना बिरामी परेका छन्।

काेराेना भाइरसका कारण २४ हजार ९६ जनाको मृत्यु भइसकेको छ। १ लाख २४ हजार ३८८ जना भने उपचारपछि स्वस्थ बनेका छन्।

पछिल्लो समय कोरोनाले विकराल अवस्था निम्त्याउँदै गएको छ। अमेरिका, चीन, इटली, स्पेन, जर्मनी र इरान कारोनाबाट सबैभन्दा बढी ग्रस्त मुलुक हुन्। नेपालले पनि काेराेनाकाे संक्रमण राेक्नका लागि देशभर लकडाउन गर्ने निर्णय गरेकाे छ । लकडाउनका कारण काठमाडाै पनि पूरै सुनसान बनेकाे छ । करिव ५० लाखकाे बसाेबास रहेकाे राजधानी काठमाडाै यतिबेला काेराेनाले ठप्प भएकाे छ । अरुबेला निकै बाक्लाे चहलपहल हुने राजधानीका विभिन्न ठाउँहरुमा गएर पत्रकार बुद्धशरण शाहीले दृष्यहरु लिएका छन् ।  

  लकडाउनको चौथो दिन काठमाडौँ   

  

 

 

 

 

 

 

  

 

 

Loading...