कोरोना संक्रमण भाइरस कुन बस्तुमा कति समय जीवित रहन्छ ?

     

अमेरिकाको नेस्थिचिउत आफ हेल्टले गरेको अध्यनले अनुसार कोरोना भाइरस (कोभिड — १९) संक्रमण भाइरस हावामाै रहदा ३ घण्टा सम्म बाच्न सक्ने निष्कर्ष निकालेको छ । यो भाइरस कागजमा २४ घण्टा ,प्लास्टिक तथा स्टिलको सतहमा २/३ दिसम्मा पनि बाच्न सक्ने देखिएको न्यु इङ्ल्याण्ड जनरल अफ मेडिसिन अध्यनको निष्कर्ष रहेको छ । 

अनुसन्धान कर्ताका अनुसार तामा जन्य धातु सतहमा सबै कम ४ घण्टा मात्र यो भाइरस जिवित रहने तर संक्रमितले प्रयोग गरेका टिस्यु पेपर तथा संक्रिमितको सम्पर्कमा रहेको कागजमा २४ घण्टा सम्म भाइरस जीवित रहने पाइएको छ । येसैगरि झ्याल ढोकाका ह्यादिल/ चुकुल , लेमिनेसन गरिएका सरसामान ,कम्प्युटर किबोर्डमा लामो समय सम्म जिवितै अनुसंधकर्ताले पट्ट लगाएका छन् । कपडामा भने कति समय सम्म भाइरस जीवित रहनसक्ने स्पस्ट हुन सकेको छैन तर सजिलै उपलव्ध हुनसक्ने सेनीताइजरले भेने यो भाइरसलाइ सजिलै मार्न सक्ने अध्यन कर्ता बताएको छ ।
संक्रमितको प्रत्यक खोकीमा कति सख्यामा कोरानाका भाइरस निस्किन्छन् भन्ने तथ्यांक नभएपनि रुगाखोकीका भाइरस भने प्रत्यक खोकिमा १० सौ हजार भाइरस निस्किने भएकाले कोरनामा पनि येही अनुपातमा निस्किन सक्ने अध्यन प्रतिवेदनमा उल्लालेखा गरिएको छ । हावामै रहने थोपामा तथा सतहमा अझै लामो समय बाचिरहेने भएका कारण नियमित मास्क लगाउने,झ्याल/ धोकाका हयानदिल लगाएत हातले छोइरहने स्थान र सामानहरुलाई राम्ररि सेनित्राइज गरि राम्ररि साबुनपनिले हात धुने, ब्यक्ति ब्यक्ति को दुरी कम्तिमा १ मिटर दुरी राखिएमा कोरोना संक्रमणबात बाच्न सकिने विश्व स्वास्थ्य संगठन र अन्य स्वास्थ्य संगठनले बताएका छन् । 

Loading...