हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

भियना, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ ।

घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।

Loading...