भाषा,मौलिकतालाई टेवा पुर्याउन ‘नेवा: आइडल’ गरिने

  जेष्ठ १७ ,काठमाडौँ /   नेवार भाषा ,मौलिकता लाई टेवा पुर्याउने उदेश्य अनूरूप समुदाय भित्र रहेको प्रतिभा प्रदशन तथा प्रतुती गर्ने उदेश्यका साथ  ‘नेवा आइडल’ हुने भएको छ । देश भरी ७७ जिल्लाका साथै भारतको सिक्किम ,दर्जलिंग आदि स्थानमा बसोबास गर्दै आएका नेवार समुदायको सक्रिय सहभागिता रहने गरि नेवार समुदाएको छुट्टै पहिचान प्रस्तुति गर्ने उदेस्यका साथ सांगीतिक प्रतिश्पर्धा रहने नेवा आइडल को आयोजना गरिने बारे शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकका कार्येक्रम संयोजक मनोज नेवा खड्गीले जानकारी दिएको छ ।
संगीतको मध्यमबात नेवा संस्कृति सम्पदा सम्रक्षण गर्ने उदेश्य अनुरुप समुदयेले आफ्नो फरक परिचय जोडिएको नयाँ तथा पुराना लोक ,ऋतु ,आधुनिक आदिमा संगीत ,रचनालाई प्रफुटन गरि नयाँ पुस्ता सम्म पुर्याउनेका साथै संगीत पारखीहरुका लागि नयाँ श्रृजनाको निमित्त प्रेरित गर्दै लानु पर्ने संयोजक खड्गीको भनाइ छ ।

३ करोड ३२ लाख अनुमानित खर्च रहने कार्येक्रमको तयारीमा रहेको बताउदै अधिराज्य भरि रहेका नेवार समुदाय बाहेक नेवाः आइडलमा गैर नेवार समुदाय बाट समेत सहभागी हुनसक्ने तर नेपालभाषामा सांगीतिक प्रस्तुति हुनुपर्ने गरी सहभागीता छ्नैतका लागि सातै प्रदेशबात र बिशेस छनौटकायक्रम बाट सर्वोकृष्ट नेवा आइडल छनौट गरिने आयोजक ले बताएका छन् । ३५ विभिन्न शृंखलामा हुने प्रतियोगिता आगामी कार्तिक अगाडी बाट सुरुवात गरिने गरि विभिन्न संचारमाध्यम बाट प्रतक्ष प्रशारण गरिने बताएको छ ।

Loading...