न्युरोड क्षेत्रमा सिक्री लुटपाट गर्ने समुह पक्राउ

श्रावन १० ,काठमाडौँ। न्युरोड (झोछे ) क्षेत्र बात सिक्री लुटपात गर्ने बक्ति र संलग्न ब्यक्ति पक्राउ परेको छ। महानगरीय प्रहरी वृत्त जनसेवाले सिक्री लुटपाट गर्ने चन्द्रागिरी नगरपालिका वडा नं. १४ का अकेश नकर्मि ,र नुवाकोट घर भई हाल नैकाप वडा न १४ बस्ने विक्की र चन्द्रागिरी वडा न १४ कि नेहा शर्मा नकर्मीलाइ पक्राउ गरेको […]

चीनसँग राम्रो सम्बन्ध रहेको भन्दै रुसद्वारा चीनविरुद्ध हुने गठबन्धनमा नलाग्ने घोषणा

काठमाडौं । रुसले चीनसँग सम्बन्ध राम्रो रहेको प्रष्ट पार्दै चीनविरुद्ध बनाइने अन्तराष्टिय गठबन्धनमा सहभागी नहुने जनाएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यसबारे प्रष्ट पारेका हुन् । अमेरिकाले चीनविरुद्ध नयाँ गठबन्धन बनाउन आह्वान गरेको भोलिपल्टै रुसले त्यसको जवाफ दिएको हो । शुक्रबार क्रेमलिनमा एक पत्रकार सम्मेलनको आयोजना गर्दै दमित्री पेस्कोवले चीनसँग रुसको […]

बिशालबजारबाट ठूलो रकमका साथ हुन्डी कारोबारी पक्राउ

काठमाडौं, ९ साउन । प्रहरीले एकजना हुन्डी काराेबारीलाइ ठूलाे रकमसहित पक्राउ गरेकाे छ । शुक्रबार काठमाडौंकाे बिशालबजारबाट ती काराेबारीलाइ प्रहरीले पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा स्याङ्जा कालीगण्डकी गाउँपालिका-५ ताँप घर भएका ४० वर्षीय ढुण्डीराज न्यौपाने रहेका छन् । उनी हाल काठमाडौं महानगरपालिका-२९ सामाखुसी बस्दै अाएकाे प्रहरीले जनाएकाे छ । उनलाइ प्रहरीले १९ लाख ९१ […]

प्रधानन्यायाधिश चोलेन्द्रमाथि महाअभियोग लगाउन माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं, ९ साउन । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेर राणा विरुद्ध एकाएक सडकमा तीब्र विराेध देखा परेकाे छ । यसैक्रममा शुक्रबार काठमाडाैंकाे माइतीघरमा उनीमाथि महाअभियाेग लगाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएकाे छ । प्रधानन्यायाधिश चाेलेन्द्र शमशेरसहितकाे इजलासले श्रीमतीको हत्या गरेपछि जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालालाइ सजाय घटाएर जेल छुटाउने फैसला गरेपछि एकाएक प्रधान्यायाधिश […]

खुल्यो लकडाउन, घटेन संक्रमण, २४ घन्टामा १३३ नयाँ संक्रमित

काठमाडौं, ९ साउन । सरकारले लकडाउ खुल्ला गरे पनि काेराेना संक्रमितहरु घटेका छैनन् । लकडाउन खाेलेकाले याे संख्या अझै बढ्ने अनुमान गरिएकाे छ । यसैक्रममा शुक्रबार थप १ सय ३३ जना नयाँ संक्रमित भेटिएका छन् । पछिल्लाे समय सार्वजनिक गरिएकाे भए पनि याे केही दिन अघि नै संकलन गरेकाे नमूनाकाे परिणाम हाे । स्वास्थ्य तथा […]

गेहेन्द्र दाहाललाई कर्णाली प्रदेशको विद्यालय सुधार्ने जिम्मा

काठमाडौं । सुर्खेतका दुई सामान्य सामुदायिक विद्यालयलाई सुधार गरी मुलुककै उत्कृष्ट विद्यालयहरुको लाइनमा उभ्याउन नेतृत्व गरेका गेहेन्दप्रसाद्र दाहालको शिक्षा सुधारमा पुनः कमब्याक भएको छ । प्रअ बनेर सुर्खेतको घुस्रास्थित जनसेवा माध्यमिक विद्यालय सुधार गर्दा धीत नमरेपछि पुनः श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्रामको प्रअ बनेर मुलुककै उत्कृष्ट मध्येको एक विद्यालय बनाउन सफल दाहाल केही वर्ष […]

यसरी हुने छ कक्षा ११ को मूल्यांकन र नतिजा प्रकाशन, हेर्नुहोस् कार्यविधि (पूर्णपाठ)

काठमाडौं ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । सो कार्यविधिमा विद्यालयले आफैले मिति तय गरेर परीक्षा सञ्चालन गर्न पाउने अधिकार दिइएको छ । कार्यविधिमा विद्यालयले वार्षिक परीक्षा सञ्चालन गर्नुपूर्व उक्त परक्षिाको मिति र समयका बारेमा छिटो छरितो माध्यमबाट बोर्डका सम्बन्धित […]

डा. कँडेललाई ‘एसियाकै उत्कृष्ट प्रधानाध्यापक अवार्ड’

काठमाडौं । भीमोदय मावि चितवनका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल एसियन लिडरशिप अवार्ड प्राप्त गर्न सफल भएका छन् । ५० भन्दा बढी विधामा विश्वभरिका सयौं व्यक्तिहरुलाई दिईने यो पुरस्कारको बिजेताहरु घोषणा हुने क्रम शुरु भएको छ । यसै क्रममा नेपालका डा. कँडेललाई उत्कृष्ट प्रधानाध्यापक भन्दै (Research under literal access (RULA)international award ) अवार्डका लागि छनोट गरिएको […]

दुई छोरीसँगै गइरहेका पत्रकारको गोली हानेर गरियो बिभत्स हत्या

काठमाडाैं। गुन्डाहरुको गोली प्रहारबाट घाइते उत्तरप्रदेश (यूपी) को गाजियाबादका स्थानीय पत्रकार विक्रम जोशीको बुधबार निधन भएको छ । सोमबार राति आफ्ना दुई छोरीसँगै मोटरसाइकलमा गइरहेका जोशीमाथि स्थानीय गुन्डाहरुले आक्रमण गरेका थिए । त्यसलगत्तै उनको टाउकोमा गोली प्रहार गरिएको थियो । घटनालाई लिएर स्थानीय प्रहरी र योगी आदित्यनाथ नेतृत्वको उत्तरप्रदेश सरकारको चर्को आलोचना भएको छ । […]

बगेर आएका पाँच शव चितवन फेला परे

काठमाडौं, ८ साउन । चितवनमा रहेका दुई ठूला नदीमा बुधबार पाँचवटा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार नारायणीमा चार र राप्ती नदीमा एक जनाको शव फेला परेको हो। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार वर्षा रोकिएर नदीको बहाव घटेसँगै बग्दै गरेका र किनारमा तैरिएको अवस्थामा पाँच शव भेटिएका हुन्। भरतपुर […]