७४ झोले विद्यालयमाथि कारवाही

काठमाडौं । जिल्ला शिक्षा समिति महोत्तरीले जिल्लामा अवैध रुपमा रहेका ७४ वटा झोले विद्यालयलाई कारवाही गर्ने निर्णय गरेको छ । जिल्लाको अनुगमनमा पुगेको शिक्षा मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ती विद्यालय तत्काल बन्द गर्न भनेपछि शिक्षा समितिले निर्णय गरेको हो ।   यसअघि जिल्लामा ८६ वटा विद्यालय झोले विद्यालय भेटिएका थिए । त्यसमाथि छानविन […]

दलित विद्यार्थीहरु सम्मानित

काठमाडौं । नेपाल राष्ट्रिय दलित मुतिm मोर्चाको काठमाडौ जिल्लाले काठमाडौंका बिभिन्न विद्यालयबाट एसएलसीमा उतीर्ण दलित समुदायका विद्यार्थीहरुलाई सम्मान गरेको छ । अनामनगरस्थित संवाद डवलीमा आयोजित सम्मान कार्यक्रममा सम्मान पाउने विद्यार्थीहरुले यस्ता कार्यक्रमले विद्यार्थीको मनोबल बढाउने र भविष्यमा आफ्नो समुदायबारे काम गर्न हौसला बढ्ने बताएका छन् ।  मोर्चाले करिब तीन दर्जन विद्यार्थीलाई सम्मान गरेको छ । […]

छोरीलाई गर्भमै थुनछेक

भद्रपुर नगरपालिका– ९ की धनाढ्य घरानाकी एक बुहारी देवीमाया न्यौपानेले दुई छोरीपछि गएको असोज २५ गते तेस्रो सन्तानको रूपमा छोरो जन्माइन् । ‘अंश खाने र वंश बढाउने’ नाममा सासू र पतिले दिएको चर्को दबाबमा उनले भ्रुणको लिङ्ग पहिचान गरेर यसपटक छोरो जन्माएकी हुन् । त्यसअघि उनले लिङ्ग पहिचानमार्फत दुईपटक गर्भपतन गराउनुपरेको थियो । अनारमनी–४, बिर्तामोडकी […]

एसएलसी पुनर्योगमा १४१० उत्तीर्ण

काठमाडौं । गत जेठ २८ गते सार्वजनिक भएको एसएलसी परीक्षाको नतिजाप्रति असहमति जनाउँदै पुनर्योगका लागि आवेदन दिएका ९.३२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले सार्वजनिक गरेको नतिजामा सो देखिएको हो । जेठमा पहिलो नतिजा सार्वजनिक भएपछि त्यसको ३५ दिनभित्र नतिजामा चित्त नबुझे आवेदन दिन पनिकाले सूचना जारी गरेको थियो । सोही […]

रौतहटमै अब अमिन र भेटेनरी पढाई हुने

रौतहट – रौतहटको सदरमुकाम गौरमा अमिन र भेटेनरीको पढाइ सुरु भएको छ । शैक्षिक स्थिति कमजोर रहेको र प्राविधिक शिक्षातर्फ कमजोर रहेको जिल्लामा अमिन र जेटिए पढाइ सुरु भएपछि प्राविधिक जनशक्ति उत्पादनको आशा गरिएको छ ।  आइतबारबाट इन्स्टिच्यूट अफ टेकनिकल इजुकेशन गौर, रौतहट प्रा.लि. ले सो पढाई सुरु गरेको हो । प्रमुख जिल्ला अधिकारी मदन भुजेलले […]

ग्राम्स्कीकाे चर्चित शैक्षिक लेखक- कस्तो शिक्षा ?

शास्त्रीय र व्यावसायिक विद्यालयहरुको विभाजनको एउटा तर्कसङ्गत सूत्र थियो– व्यावसायिक विद्यालय औजार चलाउने वर्गका लागि हो । शास्त्रीय शिक्षा प्रभुत्वशाली वर्ग र बुद्धिजीवीहरुका लागि हो । सहर तथा गाउँमा औद्योगिक आधारको विकास हुनुको मतलव थियो– नयाँ सहरी बुद्धिजीवीहरुको बढ्दो आवश्यकता । शास्त्रीय विद्यालयसँगसँगै प्राविधिक विद्यालय विकसित भयो । यसले सामान्य संस्कृतिको मानवीय कार्यक्रमको सिद्धान्त अर्थात् […]