महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ। एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

पपुवा न्यूगिनी नेपालसँग १५१ रनले पराजित, ६ विकेट लिएर सन्दिप बने म्यान अफ द म्याच

काठमाडौँ । नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा पपुवा न्यूगिनीलाई नेपालले १५१ रनले पराजित गरेको छ । दोस्रो खेल जितेसँगै नेपालले पीएनजीविरुद्धको २ खेलको श्रृंखला पनि २–० ले जितेको छ । ओमानमा शुक्रबार भएको डेनाइट खेलमा नेपालले पहिला ब्याटिङ गर्दै २३३ रन बनाएको थियो । २३४ रनको लक्ष्य पाएको पीएनजी १९ ओभर १ बलमा ८२ रनमै […]

फुटबल इतिहासकै सबैभन्दा छिटो पेनाल्टी, चार सेकेन्डमै पेनाल्टी

एजेन्सी । फिफा विश्वकप २०२२ अन्तर्गत अफ्रिका छनोटमा मंगलबार राति भएको खेलमा फुटबल इतिहासकै सबैभन्दा छिटो समयमा पेनाल्टी दिइएको छ । मादागास्कर र तान्जानियाबीच मंगलबार भएको खेलमा तान्जानियाले मादागास्करमाथि ३-२ ले जित निकाल्दा खेल शुरु भएको सबैभन्दा कम समयमा पेनाल्टी पाएर इतिहास नै रचेको छ । खेल शुरु भएको चौथो सेकेण्डमै मादागास्करका गोलकिपर मेल्भिन एड्रियनले […]

विश्वकप छनोटमा स्पेनको सहज जित

काठमाडौँ- फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा स्पेनले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनले जर्जियालाई ४-० गोलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा स्पेनका लागि जोसे गया, कार्लोस सोलेर, फेरान टोरेस र पाब्लो सराबियाले गोल गरे । जितसँगै समूह बी को शीर्ष स्थानमा रहेको स्पेनको १० अंक भएको छ । […]

मैत्रीपूर्ण दोस्रो खेलमा नेपाल भारतसँग २-१ले पराजित

भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ। आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलको जित निकालेको हो। भारतको जितमा फारूख चौरधी र कप्तानी सुनिल क्षेत्रीले एक एक गोल गरे। नेपालका लागि तेज तामाङले गोल फर्काए। दोस्रो हाफमा मैदान छिरेका चौधरीले खेलको ६२ मिनेटमा गोल गरेका थिए। डिबक्सभित्र अनमार्क रहेका उनले सटिक […]

बराबरीमा सकियो नेपाल-भारत मैत्रीपूर्ण खेल

नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ। बिहीबार साँझ दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो। खेलमा नेपालले पहिले अग्रता लिएर पनि जोगाउन सकेन। नेपालले खेलको ३६ मिनेटमा अग्रता लियो। नेपालका लागि अञ्जन विष्टले गोल गरे। भारतका चिङ्गलेसना सिंहले दिएको ब्याक पास भारतीय गोलकिपर गुरप्रित सिंह सान्धुले भेट्टाउन सकेनन्। त्यही अवसरमा अञ्जन विष्टले […]

ईपीएल विजेताले ५० लाख पाउने

काठमाडौँ । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल ) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले रु ५० लाख प्राप्त गर्ने भएको छ । आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले रु ५० लाख तथा उपविजेताले रु १५ लाख प्रदान गर्ने आयोजक इपिएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । […]

मेस्सीको डेब्यू खेलमा एम्बाप्पेले गरे गोल

काठमाडौँ । लियोनल मेस्सीको डेब्यु गरेको खेलमा फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि केलियन एम्बाप्पेले गोल गरेका छन् । आईतबार राति भएको खेलमा पीएसजीले रेइम्सलाई २–० गोलले हराएको हो । नयाँ सिजन पीएसजी आएका मेस्सीले क्लबबाट डेब्यु गरेका थिए । वैकल्पिक खेलाडीको रुपमा मेस्सी ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए । मेस्सीको […]

सचेत गराउने सिफारिस गरिएपछि पद छाड्ने अल्मुताइरीको घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिम छाड्ने घोषणा गरेका छन् । उनले बुधबार साँझ सामाजिक सञ्जालमार्फत आफूले टिम छाड्ने घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘म छाड्छु, राजनीति गर ।’ यसअघि अखिल नेपाल फुटबल संघ (एन्फा) उपाध्यक्षको नाम लिएर उनकै कारण आफूले प्रशिक्षको पद छाड्ने बताएपछि सो […]

युवाहरुमा क्यानोनिङ्ग खेल प्रति आकर्षण बढ्दो

काठमाडौँ। सुन्दरीजल शिवपुरी राष्ट्रीनिकुञ्ज आरक्षण क्षेत्र  , जटिल भू बनावटमा सलोनी महर्जन  सहाशिक खेल क्यनोनिङ्ग सिक्न तैयारी अवस्थामा थिए  । झरना बात डोरीको सहरमा तल झर्ने यो सहाशिक खेल क्यानोनिङ्गमा उत्साही सलोनी संगै अन्य १३ जना मनमा डर भएता पनि उत्तिनै उत्साही देखिन्थ्य। नेपाल खड्गी सेवा समितिले शनिबार आयोजना गरेको यस कार्येक्रममा युवा पिढीलाई सहासिक […]