दाङ कारागारबाट भागेका कैदी नाइके भारतमा पक्राउ

दाङ । घोराही कारागारबाट भागेका कैदी यमराज परियार पक्राउ परेका छन्। उनलाई भारतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। एक महिना पहिले कारागारबाट अस्पताल जाने भनी निकालिएका परियार भागेका थिए। उनलाई जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालको कमान्डमा खटिएको प्रहरी टोलीले भारतबाट पक्राउ गरेको हो। कारागारबाट अस्पताल लैजाने भनेर उनलाई प्रहरी […]

ओमिक्रोनपछि कोरोना समाप्त हुन्छ भन्नु खतरनाक : विश्व स्वास्थ्य संगठन

काठमाडौँ । विश्व स्वास्थ्य संगठनले कोरोनाको ओमिक्रोन अन्तिम भेरियन्ट भनेर सोच्नु गलत भएको बताएको छ । संगठनले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट रहेको र हामी महामारी अन्त्यको अन्तिम चरणमा छौं भनेर सोच्नु खतरनाक भएको बताएको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहनर्म गिब्रयेससले यसका लागि अलग अलग परिदृश्य रहेको बताए । कोरोना महामारी कसरी समाप्त हुन्छ […]

शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण ः सहिद सप्ताहका कार्यक्रम सुरु

माघ १०,काठमाडौं । सहिद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौंको टेकु मचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिईएको स्थानमा पुगेर काठमाडौँ महानगरका मेयर एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गर्नुभएको हो । कोविड महामारीका कारण यस बर्ष औपचारिक रुपमा सभा […]

दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

देउखुरी, १० माघ। देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार राति लमहीदेखि गढवातर्फ जाँदै गरेको रा५प ५७१४ नंको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको साइकल यात्रीलाई बचाउन खोज्दा लमही नगरपालिका–४ बलामपुरमा दुर्घटना भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१२ निवासी अरुण देवकोटाको रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । सोही मोटरसाइकलमा सवार […]

राष्ट्रिय सभा चुनावको मौन अवधि सुरु, आचारसंहिता पालना गर्न निर्वाचन आयोगको आग्रह

काठमाडौं, १० माघ । यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । आइतबार राति १२ बजेदेखि नै मौन अवधि सुरु भएको हो । मौन अवधि सुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्नलगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पालना गर्न निर्वाचन आयोगले आइतबार नै वक्तव्य जारी गर्दै आग्रह गरिसकेको छ । […]

कोरोना खोप लगाएको केहीबेरमै कैलालीमा एक पुरुषको ज्यान गयो

कैलाली, ९ माघ । कैलालीमा कोरोना भाइरसविरुद्धको खोप लगाएको केही बेरमै एक पुरुषले ज्यान गुमाएका छन्। कैलारी गाउँपालिका–४ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका ५३ वर्षीय लक्ष्मण डगौराले ज्यान गुमाएका हुन्। कैलारी वडा नम्बर ४ का अध्यक्ष भिखराम चौधरीकाले कोरोनाविरुद्धको खोप लगाएको आधा घण्टापछि डगौराको मृत्यु भएको जाकारी दिएका छन्। ‘डगौरा खोप लगाएर […]

चुनावबारे संविधानसँग बाझिएको कानुन संशोधन गर्न सरकारलाई संविधानविद्हरूको सुझाव

काठमाडौं, ९ माघ । संविधानसँग बाझिने कानुन स्थानीय तह ऐन २०७३ संशोधन गर्न संविधानविद्हरूले सुझाव दिएका छन्। बालुवाटारमा आज प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तारूढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरूसँग भएको छलफलमा संविधानविद्हरूले ऐनलाई संविधानअनुसार ढाल्न कानुन संशोधन गर्न सुझाव दिएका हुन्। ‘हामीले प्रतिनिधिमुलक रूपमा संविधानविद्हरूसँग छलफल गर्‍यौं। संविधानसँग बाझिने स्थानीय तह ऐन संशोधन गर्न उहाँहरूले सुझाव […]

डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी, तीन भारतीय पक्राउ

काठमाडौं, ९ माघ । चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमडी एमएस प्रवेश परीक्षामा नक्कली परीक्षा दिने एक युवकसहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार गत माघ ८ गते काठमाडौँको एलआरआई स्कुल भएको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षामा बिचौलियाको रूपमा नक्कली परीक्षार्थीलाई सहयोग गर्ने र परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई पक्राउ गरिएको हो । पक्राउ […]