रुपन्देही । सहकारी ठगी प्रकरणमा उच्च अदालतको आदेशपछि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागारमा पठाइएको छ। उनलाई सोमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएको थियो। त्यहाँ लामिछानेलाई थुनुवा पुर्जी दिएर भैरहवास्थित जिल्ला कारागारमा पठाइएको हो। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार उनी अदालतको अर्को फैसला नआउनेबेलासम्म […]
Tag: रवि लामिछाने
रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
न्यूजकारखाना, बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार उनलाई थुनामा पठाउने आदेश गरेको हो । बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाई सकिएको […]
रवि लामिछाने धरौटीमा रिहा
कास्की । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतले बिहीबार सो धरौटी माग गरेसँगै लामिछाने धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला […]
ज्ञानेन्द्रमाथि भएको आक्रमणका विरुद्ध उत्रिए रवि लामिछाने
काठमाडौं, १२ असोज । चर्चित टेलिभिजन पत्रकार रवि लामिछाने चितवनमा भएको घटनाका विरुद्धा उत्रिएका छन् । शनिवार चितवनको चौबीसकोठीमा नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि भएको सांघातिक आक्रमणका विरुद्ध पत्रकार लामिछाने उत्रिएका हुन् । लामिछानेले ज्ञानेन्द्रमाथिको आक्रमण अभिव्यक्ति स्वतन्त्रतामाथिको भद्दा मजाक भएको बताएका छन् । उनले संविधानले हरेक नागरिकलाई बोल्न पाउने स्वतन्त्रता दिइएको भए पनि […]
रविको मुद्दामा एकै दिनमा उच्च अदालतले दियो यस्तो आदेश, चितवन अदालतबाट मागियो सक्कल मिसिल
हेडौंडा, १८ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेले जिल्ला अदालत चितवनको फैसलाविरुद्ध गरेको उच्च अदालतले आदेश जारी गरेको छ । उच्च अदालत पाटनको हेटौडा इजलासले जिल्ला अदालत चितवनबाट सक्कल मिसिलसहितको सबै प्रतिवेदन मगाउन आदेश जारी गरेको हो । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको आत्महत्या दुरुत्साहनसम्बन्धी मुद्दामा चितवन जिल्ला अदालतले गरेको आदेश चित्त नबुझेर रविले […]
धरौटी मागी विदेश भ्रमण रोक्ने जिल्ला अदालतको आदेश विरुद्ध रविले हाले उच्च अदालतमा मुद्दा
काठमाडौं, १७ भदौ । आफूलाई कसूर नहुने अभियोगमा सरकारले मुद्दा हालेर अनावश्यक दुःख दिएको भन्दै सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्तोेता रवि लामिछानेले उल्टै मुद्दा हालेका छन् । आफू कुनै पनि हिसावले सम्लग्न नभएको मुद्दामा पाँच लाख धरौटी माग गर्ने र विदेश यात्रामा समेत रोक लगाउने जिल्ला अदालत चितवनको आदेश खारेज गर्न उनले माग गर्दै उच्च […]
रवि लामिछानेलाई हिरासतमै सुटुक्क किन भेटेको भन्दै सर्वेन्द्र खनाललाई सरकारले सोध्यो स्पष्टिकरण
काठमाडौं, १३ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ। नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका न्यूज २४ टेलिभिजनबाट प्रशारित कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवी लामिछानेलाई आइजीपी खनालले भेटघाट गरेको भन्दै उनीसँग गृहमन्त्रालयले स्पष्टिकरण सोधेको […]
रवि लामिछानेले प्रहरीमा दिए यस्तो बयान, पढ्नुहोस पूरा बयान
काठमाडौं । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछानेले प्रहरी समक्ष दिएको बयानमा आफू निर्दोष भएको उल्लेख गरेका छन्। लाछिानेले दिएको बयानमा भनिएको छ, ‘मर्नुअघि बनाएका २ वटा भिडियो हेर्दा उनले आफूलाई रवि लामिछाने समेतले मर्न बाध्य बनाएकोले आत्महत्या गरेको भनेका रहेछन्। सो कुरा उनले के कस्तो कारणले भनेका हुन् मलाई थाहा छैन।’ […]
रविले विरोधीलाई दिए यस्तो चेतावनी, पछाडिबाट ढुङ्गा हान्न छाडेर सक्ने भए अगाडिबाट गोली नै हान्न चुनौती
काठमाण्डु , १० भदौ । टेलिभिजन प्रस्तोता रवि लामिछानेले रिस साँधेर आरोप लगाउन सजिलो भएको बताउँदै आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिएका छन् । मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै रविले आफूलाई पछाडिबाट ढुङ्गा हान्नुभन्दा बरु अगाडिबाट गोली हान्न चुनौती पनि दिएका हुन् । साेही कार्यक्रममा, रविले […]
शालिक आत्महत्याको भिडियो अरु कसैको साहारामा खिचिएको अदालतकै शंका, यस्तो छ पूरा आदेश
चितवन, ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । अदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि शालिकरामको भिडियोलाई अझै भने शंकाको दृष्टिले हेरेको हो । अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै […]