चितवन । चितनवमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा पाँच जना प्रहरी घाइते भएका छन् । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ गरी चितवन पुर्याइएका पत्रकार रवी लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको हो । जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रदर्शनमा उत्रिएका रवीका समर्थकले प्रहरीमाथि डुंगामुडा प्रहार गरेका हुन् । झडप हुँदा ५ जना प्रहरी घाइते भएका […]
Tag: रवि लामिछाने
टिशर्ट र जिन्ससँग समर्थकलाई हात हल्लाउँदै गएका रविलाई प्रहरीले हतकडी लगाएन (हेर्नुहोस भिडियो)
चितवन, ३१ साउन । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेलाई आज ठूलो सुरक्षा व्यवस्थाका बीच चितवन जिल्ला अदालतमा उपस्थित गराइएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बिहीबार काठमाडौंको पानीपोखरीस्थित न्यूज २४ टेलिभिजनको कार्यालयबाट रविसहित उनका सहकर्मी युवराज कँडेल पक्राउ परेका थिए । लामिछाने र कँडेलसहित यो प्रकरणमा नाम जोडिएकी ओखलढुङ्गी नर्स अस्मिता कार्कीलाई बिहीबार साँझ […]
रवि लामिछानेमाथि थुनछेक बहस सकियो, अनुसन्धान गर्न अदालतद्वारा पाँच दिन म्याद थप
चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेकाे थुनछेक बहस सकिएकाे छ । चितवन जिल्ला अदालतमा सिधा कुरा जनतासँग कार्यक्रमका प्रस्ताेता तथा पत्रकार लामिछानेसँगै उनीसँगै कार्यरत युवराज कँडेल र अर्की नर्स अस्मिता कार्कीलाइ अाज चितवन जिल्ला अदालतमा उपस्थित गराइएकाे थियाे । चितवन जिल्ला अदालतले उनीहरु तिनै जनालाइ पाँच दिनको […]
रविको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि समर्थकको आक्रोशित नारावाजी (भिडियो)
चितवन, ३१ साउन । चर्चित पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै चितवनमा उनका समर्थकले नारावाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय अगाडि नै आक्रोशित समर्थकहरुले नारावाजी गर्दै उनको रिहाईको माग गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अगाडि प्रर्दशन गर्न ठूलो संख्यामा उनका समर्थकहरु जम्मा भएर प्रदर्शन गरेका छन् । उनीहरुले ‘रवि कसको, जनताको’, ‘रवि भाइ […]
रवि लामिछानेलाई चितवन जिल्ला अदालतमा उपस्थित गराइदै
चितवन, ३१ साउन । पत्रकार शालिकराम पुडासैनीकाे आत्महत्या प्रकरणमा मुछिएका तीन जनालाई म्याद थपका लागि चितवन जिल्ला अदालत लैजाने तयारी गरिएकाे छ । पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोको आधारमा चितवन प्रहरीले सञ्चारकर्मी रवि लामिछाने, न्यूज २४ का टिभी जर्नालिष्ट युवराज कँडेल र ओखलढुंगाकी रुकू भन्ने अस्मिता कार्कीलाई हिजो साँझ काठमाडौँबाट पक्राउ गरेको थियो । पक्राउ […]
काठमाडौंबाट रवि लामिछाने गिरफ्तार, चितवन लगिदै
काठमाडौं । प्रहरीले चर्चित पत्रकार रवि लामिछानेलाइ पक्राउ गरेकाे छ । काठमाडाैंकाे पानीपोखरी स्थित न्युज २४ टेलिभिजनको कार्यालयबाटै उनी पक्राउ परेका हुन् । प्रहरीले रवी सहित युवराज कँडेललाई पनि पक्राउ गरेको छ । उनीहरुलाइ चितवन लाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ । पत्रकार पुडासैनी प्रकरणमा जाेडिएकी नर्स अस्मिता कार्की पक्राउ परेकाे केही घन्टामै प्रहरीले रविलाई […]
पत्रकार पुडासैनी मृत्यु प्रकरणमा जोडिएकी अस्मिता पक्राउ, के रवि लामिछाने पक्राउ पर्लान ?
काठमाडौं, ३० साउन । प्रहरीले पत्रकार शालिकराम पुडासैनीकाे मृत्यु प्रकरणमा जाेडिएकी युवती अस्मिता कार्कीलाइ पक्राउ गरेकाे छ । नुवाकाेटका पत्रकार पुडासैनी केही दिन अघि चितवनकाे एक हाेटलमा झुण्डिएकाे अवस्थामा फेला परेका थिए । पुडासैनीले आत्महत्या गर्नु अघि छाेडेकाे भिडियाे सन्देशमा चर्चित पत्रकार रवि लामिछाने, उनीसँगै काम गर्ने युवराज कँडेल र युवती अस्मिता कार्कीका कारण अाफूले […]
आत्महत्या अघि पत्रकार पुडासैनीले रविले आफूलाई मारेको भन्दै यसरी धरधरी रोए, हेर्नुहोस् सनसनीपूर्ण भिडियो
काठमाडौँ, २९ साउन । पत्रकार सालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेकर्ड गरेको भिडियो सार्वजनिक भएसंगै सामाजिक संजाल तातेको छ । यो भिडियोसँगै पुडासैनी आत्महत्याले गम्भीर मोड लिएको छ । पुडासैनीले न्युज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रम सञ्चालक रवि लामिछाने र दीपक बोहोराका कारण आफू आत्महत्या गर्न बाध्य भएको बताएका छन् । त्यस्तै, पुडासैनीले युवराज कँडेल […]
धुर्मुस र रवि लामिछाने फिल्डमै पुगेर पीडितलाई राहत वितरण गर्दै
काठमाडौं । कलाकारिता र पत्रकारिताबाट निकै चर्चा कमाएका सिताराम कट्टेल धुर्मुस र रवि लामिछाने बारा र पर्साका हावाहुरीबाट पीडितलाइृ राहत वितरण कार्यमा सक्रिय भएका छन् । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल र पत्रकार रवी लामिछानेले टोली नै लिएर राहत वितरण गर्न थालेका हुन् । २७ जनाकाे ज्यान […]