पद्मकन्या स्ववियुमा गुटको छाया, गगन थापा निकट ऐरको बिद्रोही प्यानल बिजयी

काठमाडौ । राजधानीको पुरानो एवं महिला मात्र पढ्ने चर्चित क्याम्पस पद्मकन्या क्याम्पसमा बिहीबार सम्पन्न स्वबियु निर्वाचनबाट स्वतन्त्र उम्मेदवार रहेकी भुपेश्वरी (भुपी) ऐर नेतृत्वको पूरै प्यानल निर्वाचित भएको छ । नेविसंघबाट बिद्रोह गरी सभापतिमा स्वतन्त्र उम्मेदवारी दिएकी ऐरले नेविसंघकै आधिकारिक उम्मेदवार पुर्णिमाया परियारलाई पराजित गरेकी हुन् । ऐरले ७ सय ३० मत प्राप्त गर्दा परियारले ३ सय […]

बालकोट पुगेरै गगन थापाले मागे प्रधानमन्त्री पद

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीले राम्रो काम गर्न नसकेका खुलासा गरेका छन् । प्रधानमन्त्रीलाई चुनौती दिंदै उनले आफू प्रधानमन्त्री भए राम्रो काम गरेर देखाउने  दाबी समेत गरे । आइतबार भक्तपुरको बालकोटमा मीनकुमारी राणा प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व मन्त्री समेत रहेका कांग्रेसका महामन्त्री थापाले भने, ‘‘यति कुरा दावाका साथ भन्नसक्छु कि अहिलेका […]

देउवालाई न्यायालय सुद्धिकरणको पक्षमा उभिन कांग्रेसमा गगनसहित १२ नेताको दवाव

काठमाडौँ । नेपाली कांग्रेसका १२ जना नेताले न्यायालयमा देखिएको समस्या समाधानका लागि पार्टीले अग्रसरता लिनुपर्ने बताएका छन् । गगन थापासहितका १२ नेताले शुक्रबार विज्ञप्ति जारी गरेर पछिल्लो समय न्यायालयको नेतृत्वका विषयमा न्यायालय र न्याय प्रणाली भित्रैबाट उठेको विरोधलाई सामान्य रुपमा लिन नमिल्ने उल्लेख गरेका छन् । ‘यस अवस्थामा नेपाली कांग्रेस मुकदर्शक बन्न या घटनाक्रमलाई न्यायालय […]

राष्ट्रपति भण्डारी श्री ६, ओली श्री ५ र प्रचण्ड श्री ३ बनेको गगन थापाको यस्तो दलिल

पोखरा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकार निरङ्कुश बनेकाे अाराेप लगाएका छन । सरकारले लगातार कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको भन्दै थापाले विगतका श्री ५ भन्दा पनि अहिलेका राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य केही नेताहरु पर पुगेकाे दावी गरे । कास्की २ को उपनिर्वाचन पार्टीका उम्मेदवारलाइ सहयाेग गर्न पाेखरा […]

प्रम ओलीको कार्यबोध घटाउन गगन थापाको सत्तारुढ नेकपालाई सदनमा सुझाव

काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिङ्गापुरमा भइरहेको उपचार, कृषि ऋण, गौहत्या, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, शान्तिसुरक्षा, संविधान संशोधन, स्वास्थ्य सेवामा बेथिति र एनसेल करसम्बन्धी विषयले प्रवेश पाएको छ । काङ्ग्रेसका गगनकुमार थापाले सिङ्गापुरमा उपचार गराइरहका प्रधानमन्त्रीको स्वास्थ्यवस्थाका बारेमा सदनलाई आजसम्म किन जानकारी गराइएन भनी प्रश्न गर्दै नेकपालाई […]

पढ्न नपाएका महिलाका लागि खोलिएको ज्ञानज्योतिमा शिक्षामन्त्री पोखरेल र युवा नेता गगन थापाको जम्काभेट

काठमाडौं । शिक्षामन्त्री गिरिराज मणी पोखरेलले अबको शिक्षा व्यावसायिक एवं रोजगारमूलक शिक्षालाई प्रवर्द्धन गर्ने हुनुपर्ने बताएका छन् । उनले अहिले ल्याइएको शिक्षा नीति यसैको केन्द्र वरिपरि रहेको पनि दावी गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमका क्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नयाँ शिक्षा नीतिले २०८५ सम्म नेपाललाई पूर्णतः साक्षर मुलुक बनाउने लक्ष्य लिएको पनि बताए । […]

प्रचण्डका घरभेटीका कारण धुलो र हिलोखान बाध्य भएको भन्दै गगन थापा नै स्थानीय लिएर बसे धर्नामा

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापा सडक विभागको कार्यालयमा धर्ना बसेका छन् । उनी आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ क्षेत्र नं. ४ का स्थानीय बासिन्दासहित सडक विभागको कार्यालयम धर्ना बसेका हुन् । काठमाडौं क्षेत्र नम्वर ४ अन्तर्गत कपन र बुढानिलकण्ठ क्षेत्रमा १२ वटा सडकको ठेक्का लिएको शैलुङ कन्ट्रक्सन लगायतका निर्माण कम्पनी विरुद्ध स्थानीयले […]

अमेरिकी एजेण्टबारे गगनको खण्डन, अब सिंंगापुर अध्ययन गर्न जाने जानकारी

काठमाडौं, २७ असार । नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूविरुद्ध गत सोमबार एक अनलाईनमा प्रकाशित समाचारका विषयमा खण्डन गरेका छन् । अनलाइनमा उनी अमेरिकी दूतावासको सम्पर्क सुत्र रहेको समाचार सार्वजनिक भएपछि उनले शुक्रबार फेसबुक लाइभमा सो समाचारको खण्डन गरेका हुन् । २०६८ सालमा विकिलिक्सको सार्वजनिक गरेको दस्तावेजका आधारमा आफूमाथि अमेरिकी दूतावासका लागि काम गर्ने […]

कांग्रेसमा गुटउपगुट सभापति बाहेक अरुले बनाउन मिल्ने गगन थापाको भनाई

काठमाडौँ, २७ फागुन । नेपाली काङ्ग्रेसका युवा नेता गगनकुमार थापाले पार्टीभित्र देखिएका गुटउपगुट अन्त्य गर्नुपर्ने बताएका छन् । संघीय प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले भने, “पार्टीको सभापति सबैको सभापति हो, उहाँ सभापति नहुँदा गुटउपगुट बनाउन मिल्छ, तर सभापति हुुँदा पनि गुठ बनाउनु विधान विपरित हुन्छ, त्यसैले त्यसको अन्त्य गरिनुपर्छ ।” देउवा सभापति नभएको भए […]

राजाको शासनभन्दा चर्को निरङ्कुशता लादियो : गगन थापा

काठमाडाैं,२५ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे विराेधमा अनसन बसेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीकाे पक्षमा पूर्व प्रधानमन्त्री, मन्त्री सहित राजनैतिक दलका नेताहरु सडकमा अाेर्लिएका छन् । केसीकाे गिरफ्तारी व्यक्तिकाे बाेल्न पाउने स्वतन्त्रताकाे विरुद्ध भएकाे भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा, विवेकशील […]