न्यूजकारखाना, खोटाङ । आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जसअनुसार हलेसी तुवाचुङ नगरपालिका–९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई प्रहरीले पक्राउ गरेको हो । विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई […]
Tag: अपराध
लागूऔषधसहित दुईजना पक्राउ
सिरहा । सिरहा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा सिरहाको लहान नगरपालिका-१५ का २१ वर्षीय सन्तोष यादव र लहान-१६ का २२ वर्षीय जितेन्द्र यादव रहेका प्रहरीको भनाइ छ । लहान नगरपालिका-१७ स्थित बलान खोलाबाट बुधबार उनीहरूले बोरामा ल्याउँदै गरेको २ सय ४० बोतल र लुकाएर राखेको २ सय १३ गरी ४ […]
घर झगडाले गयो जोईपोइकै ज्यान
पोखरा । पोखरामा श्रीमतीको हत्या गरेर एक व्यक्तिले आत्महत्या गरेका छन् । पोखरा १७ का ऋषिराम बरालले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेका हुन् । घरायसी झगडा परेपछि उनले श्रीमती देवीमाया पराजुलीको हत्या गरेका प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । ‘दुईजना श्रीमती हुनुहुँदो रहेछ । कान्छी श्रीमतीसँग बस्नुहुने रहेछ,’ प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घरायसी […]
पलान्चोक भगवतीको ७० हजार लिएर फरार अभियुक्त अढाई वर्षपछि प्रहरी फन्दामा
काभ्रे । काभ्रेको पाँचखालस्थित पलान्चोक भगवती मन्दिरमा रहेको दानपेटिका फुटाई नगद ७० हजार चोरी फरार भएको घटनाको करिब अढाई वर्ष पछि काभ्रे प्रहरीले एक अभियुक्तलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ । अभियुक्त काभ्रेकै खानीखोला-७ का ३० वर्षिय रविन खुलाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाए अनुसार रामेछापको खाँडादेवी मन्दिरमा रहेको दानपेटिका […]
सर्बिया पठाइदिन्छु भन्दै ३२ लाख ठगेको आरोपमा भक्तपुरका माक पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भएका २८ वर्षीय सुरेश माक रहेका प्रहरीले जनाएको छ । माक कागेश्वरी मनोहरा नगरपालिका–४ बस्दै आएका र प्रहरीले उनलाई बौद्धबाट पक्राउ गरेको बताइएको छ । उनले सर्बिया पठाइदिन्छु भन्दै […]
घर भाडामा लिएर अनलाइन जुवा र क्रिप्टो कारोबार
न्यूजकारखाना, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठबाट गैरकानुनी रुपमा अनलाइन जुवा खेलाएको तथा क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा ११ जना भारतीय पक्राउ परेका छन्। प्रहरीले मंगलबार साँझ बुढानिलकण्ठ नगरपालिका-३ देउला टोलबाट भारतीयहरूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार घर भाडामा लिएर जुवा खेलाउने र क्रिप्टो करेन्सी कारोबार गरेको पाइएपछि भारतीयलाई […]
भ्यानभित्र ५ सय केजी भन्दा बढी गाजा
विशाल बस्नेत, महोत्तरी । लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दीवासले ५ सय केजी भन्दा बढी गाँजा नियन्त्रणमा लिएको छ । सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दीवासस्थित गौरिडाँडावाट बरामद गरेको हो । बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको […]
गणतन्त्र मुर्दावाद भन्दै प्रचण्डको तस्वीरमा आगो लगाउने राप्रपाका बम पक्राउ
मकवानपुर । हेटौडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । बमले शनिबार हेटौडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भन्ने नारा लगाउदै प्रचण्डको […]
कर्तव्य ज्यान कसुरमा ३७ वर्षदेखि फरार दुई पक्राउ
काठमाडौं । कर्तव्य ज्यानमुद्दामा ३७ वर्षदेखि फरार भएका दुई जना अभियुक्तलाई पर्वत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका-५ घर भएका ५७ वर्षीय गम्भीर गुरुङ र सोही ठाउँका ५५ वर्षीय तेजबहादुर गुरुङ रहेका छन्। फागुन २५ गते गम्भीरलाई रुपन्देही मायादेवी गाउँपालिका-८ बसडिलवा र तेजबहादुरलाई ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरिएको पर्वतका प्रहरी प्रमुख […]
निर्मलाको हत्यामा काठमाडौमा पक्राउ परेका रावल को हुन् ?
काठमाडाैं, २० मंसिर । देशभर निर्मला पन्तकाे हत्यारालार्इ कारवाहीकाे माग गर्दै प्रदर्शन चलिरहेका बेला बुधबार प्रहरीले काठमाडाैंबाट एक युवकलार्इ पक्राउ गरेकाे खबरले सनसनी फैलायाे । समातिएका युवक काे थिए भन्ने प्रहरीले अहिले पनि केही खुलाएकाे छैन । विभिन्न स्राेतबाट खाेज्दा ती युवक कञ्चनपुर भीमदत्त नगरपालिका–१८ भगतपुर निवासी २२ वर्षीय प्रदिप रावल रहेकाे थाहा हुन अाएकाे छ […]