अस्ट्रेलियन क्रिकेटर र एसोसिएसनबीच लामो युद्ध समाप्त भएको घोषणा

एजेन्सी । अस्ट्रेलियन क्रिकेटर, अस्ट्रेलियन क्रिकेट एसोसिएस (एसिए) र अस्ट्रेलियन क्रिकेट (सिए)बीचको त्रिपक्षीय युद्ध समाप्त भएको छ । एसिए र सिएले खेलाडीसँग सम्झौता गर्दै एक महिनादेखि चलेको विवाद अन्त्य गरेका हुन् । एसिए र सिएले सम्झौता नगर्दा अस्ट्रेलियन क्रिकेटर १ जुलाईदेखि बेरोजगार बनेका थिए । सम्झौता नहुँदासम्म खेलाडीहरूले वैदेशिक भ्रमण नगर्ने चेतावनी दिएका छन् । […]

भारतको सपना चकनाचुर पार्दै इग्ल्याण्डका महिला बने विश्वकप विजेता

काठमाडाै‌ । भारतकाे उपाधी जित्ने सपनामाथि पानी खन्याउँदै महिला विश्वकप क्रिकेटमा इ‌ग्ल्याण्ड विजयी बनेकाे छ । इ‌ग्ल्याण्डमै भएकाे महिला विश्वकप क्रिकेटमा अायाेजक राष्ट्रले भारतलार्इ ९ रनले पराजित गरेकाे छ । २ सय २९ रनको मध्यम स्कोर पछ्याउने क्रममा भारत ३ विकेटको क्षतिमा १ सय ९१ रनको सहज स्थितिमा रहेको थियो । तर, आन्या श्रवसोलले ८६ […]

सिङ्गापुरमा नेपाली यु-१९ टीमले मलेसियालार्इ पनि हरायाे

काठमाडौँ, ३ साउन । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । सिङ्गापुरमा भइहरेको आईसीसी एसिया यू–१९ विश्वकप छनोटमा नेपालले दोस्रो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको हो । सिङ्गापुर क्रिकेट क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सन्दिपको कसिलो बलिङका कारण मलेसियाले २५ […]

यसरी हरायो यू–१९ नेपाली टिमले सिंगापुरलार्इ

काठमाडौं, ३ साउन । स्पिनरद्वय सन्दीप लामिछाने र साहब आलमले एकआपसमा ८ विकेट बाँडेपछि नेपालले यु–१९ विश्वकप एसियाली छनोट प्रतियोगितामा सुखद सुरुआत गरेको छ। सोमबार नेपालले आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गरेको हो। कप्तान सन्दीपले ५ तथा डेब्यु गरेका साहबले ३ विकेट लिएपछि सिंगापुर क्रिकेट क्लबमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको सिंगापुरले २९ ओभरमा ७३ […]