बदलिँदै गाउँहरु, महिलामा ह्वात्तै बढ्यो शैक्षिक विकास र पढाइको महत्व

बाँके । खजुरा गाउँपालिका–४ एफगाउँ मन्दिर टोलकी गौरी सुनार ४६ वर्षकी भइनन । विद्यालय कहिल्यै नगएकी उनले बाल्यकालमा शिक्षा हासिल गर्ने अवसर पनि पाइनन । विहेपछि घरव्यवहार, छोराछोरीको जिम्मेवारीले झनै उनलाई बाँधेर राख्यो । गाउँमा चलेको साक्षर अभियानले उनलाई पनि आकर्षण ग¥यो । उनी आफ्नो नाम लेख्न र लेखेको कुरा पढ्न सक्ने भएपछि आफूलाई कसैले […]