हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य शुरु

सर्लाहीको हरिवन नगरपालिकामा क्षयरोगका शंकास्पद बिरामी पहिचान गर्ने कार्य आज(सोमबार)बाट सुरु भएको छ । हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल)ले बिरामीलाइ पुर्जा वितरण गरेर शिविरको उद्घाटन गरेका छन् । स्वास्थ्य कर्मीको टोलीले आज(सोमबार) नगरपालिकाका विभिन्न वडामा बिरामी चेक जाँच गर्ने र तत्कालै रिपोर्ट दिने गरि व्यवस्थापन गरिएको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख रामबाबु चौधरीले जानकारी […]

सर्लाही प्रशासनले राहतको कुरै छोडौ पिडितको विवरण समेत दिन सकेन : गैससको भरमा राहत

सर्लाही, ११ साउन । बाढी तथा डुबानको समस्या भएको झण्डै दुई हप्ता बितिसक्न लाग्दा पनि राज्य तथा जिल्ला बिपत ब्यबस्थापन समितिले अझै सर्लाहीका बाढी तथा डुवानबाट पिडित घर परिवार र क्षतिको विवरण समेत सार्वजनिक गर्न सकेको छैन । एकद्दार प्रणालीबाट राहत बितरण गर्ने भन्दै राहत बितरण कार्य लाई रोकेर तथ्याङ्क संकलन गर्ने कार्यलाई अघि बढाएको […]