अमेरिकासँग युद्धको तयारीमा रुस । अाणविक रेलमार्ग तयार पार्न पुटिनको निर्देशन

काठमाडौं । अमेरिकासँगको सम्बन्ध चिसिँदै जाँदा रुसले युद्धको तयारीमा लागेको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले तेस्रो विश्‍वयुद्ध हुनसक्ने भन्दै तयारी रहन निर्देशन दिएसँगै रुस अाणविक हतियार निर्माणमा जुटेको छ । उसले हाइड्रोजन बमसँगै अाणविक रेलमार्ग निर्माणमा रुस जुटेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । यो कुराको पुष्टी गर्दै रुसका उप प्रधानमन्त्री डिमित्री रोगोजिनले नयाँ २ आणविक […]

ट्रम्पका छोराले सबै देखाइदिएपछि अमेरिकनहरु अाक्राेशित

अमेरिका । रुससँगको सम्वादबारे अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले इमेल श्रृंखला सार्वजनिक गरेका छन । राष्ट्रपति ट्रम्पले छोराले गरेको उक्त काम पारर्दशी भएको बताएका छन्। इमेलमा उनले गत वर्षको राष्ट्रपतीय चुनावमा रुसले सहयोग गरेको कुरालाई स्वागत गरिएको छ। इमेलमा ट्रम्प जुनियरलाई उनका पिताकी प्रतिस्पर्धी हिलरी क्लिन्टन लान्छित हुने औपचारिक दस्तावेज दिइने प्रतिबद्धता व्यक्त गरिएको […]

जर्मनीमा बस्ने बास नै पाएनन ट्रम्पले

US president Donald trump

काठमाडौं, २५ असार । जी–२० शिखर सम्मेलनका लागि जर्मनीको ह्याम्वर्ग पुगेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बस्ने होटेल नै नपाएको समाचार बाहिर आएको छ । लाखौ प्रदर्शनकारीको विरोधका बाबजुत ह्याम्वर्ग पुगेका ट्रम्पले बस्ने होटेल नपाएपछि जर्मनीको ह्याम्वर्ग संसदको गेष्ट हाउसमा रात बिताउन बाध्य भएका छन् ।  ह्याम्वर्ग पुगेका अन्य देशका राष्ट्रप्रमुख तथा प्रतिनिधिहरु सबै ठूला बिलासी […]