त्रिशूलीमा खसेको बसमा को को चढेका थिए ? यस्तो छ सबैको नामावली

सर्लाही, २४ साउन । मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाट नजिक त्रिशूली नदीमा खस्दा अहिलेसम्म तीन जनाको मात्र मत्यु भएको एकिन भएको छ। मृतक तीनै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले […]

एकाबिहानै यात्रुवाहक बस त्रिशुलीमा खस्यो, तीन जनाको शव भेटियो, २५ वेपत्ता, १२ गम्भीर घाइते

धादिङ (गजुरी), २४ साउन । आज बिहानै एक यात्रुवाहक बस फेरि त्रिशुली नदीमा खसेको छ । पटकपटक दुर्घटना भइरहने पृथ्वी राजमार्गमा शुक्रबार बिहान ३ बजे फेरि अर्को दुर्घटना भएको हो । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ७४६९ नम्वरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा […]

मुग्लिन नजिक रेडबुल बोकेको ट्रक त्रिशूलीमा खस्यो

चितवन, २० साउन । नारायणगढ मुग्लिन सडकखण्डको जलविरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करीब २: ३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो । इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई सडकबाट करीब ७० मिटर तल झरेको हो । […]