ढलेको धरहराको निजी कम्पनीले यसरी गरिरहेको छ करोडौमा व्यापार

Dharahara

काठमाडौं, १८ असार । केही वर्ष अघिसम्म काठमाडौंको पहिचान अगाडि सार्दा धरहरा देखाइन्थ्यो । राजधानीको मुटु सुन्धारामा रहेको देशको पहिचान अहिले छैन । बहत्तर साल बैशाख बाह्र गते आएको महाभुकम्पले राजधानीको प्रमुख पहिचानका रुपमा रहेको धरहरा गल्र्यामगुर्लुम्मै ढालेको छ । अहिले मानिसहरुका मनमा ढलेको धरहराका स्मृति मात्र बाँकी छन् । धरहराले एकातिर देशको शान उचालिरहेको […]