काठमाडौँ, १४ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा ‘डायलाइसिस’ गरिएको छ । प्रधानमन्त्रीलाई बुधबार बिहान नियमित परीक्षणका लागि लगिएको बताइए पनि आईसीयूमा राखेर गोप्य रूपमा डायलाइसिस गरिएको उच्च स्रोतले कान्तिपुरलाई जानकारी दियो । प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले बुधबार साँझ जारी गरेको प्रेस विज्ञप्तिमा […]
Tag: KP Oli
देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]
बालुवाटारमा सधै ठाङठाङ ठुङठुङ सुन्न थालेपछि प्रम ओलीले भने, ‘मेरो कार्यकाल यस्तै सुनेर सकिनेभयो’
काठमाडौं, २ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बन्दै गरेको प्रधानमन्त्री निवासको भवन बनाउने क्रमको ‘ठाङठाङ ठुङठुङ’ सुन्दै आफ्नो कार्यकाल बित्ने बताएका छन् । बिहीबार बालुवाटारमा निर्माण गर्न लागिएको प्रधानमन्त्री निवासको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूले त्यसो सुन्नु परे पनि त्यसपछिका प्रधानमन्त्री शान्तपूर्वक बस्न पाउने बताए । प्रधानमन्त्री निवासको निर्माणधीन भवन र राष्ट्र बैंकको बन्दै […]
तीन दिन बसेको मन्त्रिपरिषद बैठकले गरेका ३५ निर्णयहरु
काठमाडौं, ५ भदाै । मन्त्रिपरिषद बैठकले गरेका ३५ वटा निर्णयहरु सार्वजनिक गरिएका छन् । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री गाेकुलप्रसाद बास्काेटाले आज सिंहदरवारमा पत्रकार सम्मेलन अायाेजना गरी उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषदकाे बैठक भदाै १, २ र ४ गते बसेकाे थियाे । बैठकले ग्वान्जाओको महावाणिज्यदूतमा सहसचिव हरिशंकर पुडासैनीलाई नियुक्त गरेको सञ्चारमन्त्री […]
प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’
काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, […]
प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिएपछि अचानक सिंगापुर लगिदै
काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक फेरि समस्या देखा परेको छ । प्रम ओलीको मृगौलाले काम गर्ने क्रम घट्दै जान थालेकोले गम्भीर चिन्ता व्यक्त गरिएको छ । केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्केका प्रम ओलीको स्वास्थ्य फेरि गम्भीर समस्या देखा परेपछि सिंगापुरमै लग्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । […]
प्रधानमन्त्रीका लागि सिंहदरवारमा यसरी सजाइदैछ अत्याधुनिक ‘एक्सन रुम’
काठमाडौं, १४ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्माण अत्याधुनिक ‘एक्सन रुम’ निर्माण गरिएको छ । अहिले उक्त एक्सन रुमका लागि विभिन्न सीसी क्यामेराहरु जडान गर्ने काम भइरहेको छ । यो एक्सन रुमबाट प्रधानमन्त्रीले खासगरी राष्ट्रिय गौरवका आयोजनाहरूको अनुगमन गर्ने बताइएको छ । एक्सन रुममा ‘स्थलगत अनुगमन प्रणाली (आईपी क्यामेरा) जडान गरिन थालिएको छ । […]
Power is temporary, but truth is permanent: PM Oli
Kathmandu, July 29 : Prime Minister KP Sharma Oli has said that power is temporary but truth is permanent and unbeatable. Talking to members of a delegation led by Chair of Global Hindu Federation Pradip Kumar Cruzeja at his official residence in Baluwatar on Monday, he said ancient civilization and native culture carried a positive […]
PM unhappy with probe committee
Kathmandu, July 23 : Prime Minister KP Sharma Oli has expressed dissatisfaction over the working style of the committee formed to probe the irregularities in the Rapti Academy of Health Sciences. Speaking at the third assembly meeting of the RAHS at the PM’s official residence in Baluwatar today, he commented that it was not right […]
अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने
काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]








