देशभरीका कारागारमा विपश्यना ध्यान शिविर चलाइने

देशभरीका कारागारमा विपश्यना ध्यान शिविर संचालन हुने भएको छ। योग र ध्यानमा रुची राख्ने उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनपछि देशैभरीका कारागारमा कैदीबन्दीका लागि विपश्यना ध्यान शिविर संचालन हुने भएको हो । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियान अन्तर्गत नै देशैभरका कारागारमा विपश्यना ध्यान शिविर […]