तिलक परियार, परशुराम खापुङ र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले परशुराम खापुङ, तिलक परियार र देवराज जोशी प्रदेश प्रमुखमा नियुक्त गरेकी छन् । मन्त्रिपरिषद्को निर्णयअनुसार मंगलबार राष्ट्रपति भण्डारीले प्रदेश १ मा खापुङ, कर्णाली प्रदेशमा परियार र सुदूरपश्चिम प्रदेशमा जोशीलाई प्रूदेश प्रमुखमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ […]

राष्ट्रपति पार्टी राजनीतिमा सक्रिय, मन्त्री हेरफेरदेखि जबसका सम्मेलनसम्म हस्तक्षेप

काठमाडौं ।नेपालको संविधानले राष्ट्रपतिलाई एक आलंकारिक भूमिकाको परिकल्पना गर्छ । तर, यो त देखाउने कुरा मात्र हो । संविधान, ऐन, कानुनमा लेखिएका कुरा अरुलाई आलोचना गर्न, कमजोरलाई तह लगाउनका लागि मात्र हो । ठूला, बडा, बलियाका हकमा संविधान कहिल्यै लागु हुँदैन । न त राजतन्त्रकालीन समयमा लागु भएको थियो, न त आज लोकतान्त्रिक गणतन्त्रमा । […]

राष्ट्रपतिको तलबभन्दा भत्ता बढी । ९ वर्षमा दोब्बरले बढाइयो सुविधा

काठमाडौं, १३ साउन । राष्ट्रपति र उपराष्ट्रपतिको तलबभन्दा भत्ता बढी छ । उनीहरूले लिँदै आएको सुविधा अब कानुनमा नै उल्लेख गर्न मस्यौदा संसदमा पुगेको छ । संविधानको धारा ७२ मा राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा संघीय ऐनमार्फत हुने भनिएको छ । संविधान जारी भएको २२ महिनापछि मात्र सरकारले यससम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेको छ […]