चितवन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत परिपार्टी त्याग गरी सो पार्टीका दर्जनौं मजदुर नेताकार्यकर्ता मुलघरमै फर्किएका छन् । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन परित्याग गरि चितवन जिल्ला ईन्चार्ज ओम लामिछानेको नेतृत्वमा दर्जनौं मजदुर नेताकार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । जिल्ला पार्टी कार्यालय चितवनमा भएको पार्टी प्रवेश कार्यक्रममा भरतपुर महानगरकी मेयर समेत रहेकी […]
Tag: bharatpur chitwan
गौतम बुद्ध रङ्गशाला निर्माणका लागि उद्योग वाणिज्य सङ्घद्वारा सहयोग हस्तान्तरण
चितवन, ९ साउन । धुर्मुश सुन्तली फाउण्डेसनको अगुवाइमा यहाँ निर्माण हुन लागेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाका लागि उद्योग वाणिज्य सङ्घ चितवन शाखाले ५५ लाख ५५ हजार ५५५ को चेक हस्तान्तरण गरेको छ । सङ्घका अध्यक्ष सहनलाल प्रधानले फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेललाई आज सो मूल्य बराबरको चेक प्रदान गर्दै सहयोग रकम बढाएर एक करोड पु¥याउने जानकारी […]
चितवनमा आठ अर्ब बढी राजश्व संकलन
चितवन, ६ साउन । आन्तरिक राजश्व कार्यालय भरतपुरले अघिल्लो आर्थिक वर्षमा भन्दा गत वर्ष रु आठ अर्ब २१ करोड ५४ लाख नौ हजार बढी राजश्व सङ्कलन गरेको छ । सो कार्यालयले गत आर्थिक वर्षमा रु ३० अर्ब दुई करोड ९० लाख सात हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको रु ३५ करोड राजश्व थपिने […]