भरत ताल बनाएका मेयरको गुनासो- राम्रो काम गर्नु अभिशाप भयो (९ तथ्य सहित)

सर्लाही । सर्लाहीको बागमती नगरपालिकास्थित भरत तालबारे नसुन्ने कमै होलान । मानव निर्मित दक्षीण एसियाकै ठूलो ताल मानिने सर्लाहीको भरत ताल सर्लाहीकै पहिचानको रुपमा चर्चित रहेको छ । पर्यटकीय गन्तब्यस्थलको रुपमा भरत ताल लोकप्रिय बन्दै जाँदा यसका निर्मातालाई भने यतिबेला यहीँ ताल टाउको दुखाइको विषय बन्न पुगेको देखिन्छ । काम नहुँदा नेतालाई सत्तोसराप गर्ने र […]

प्रधानमन्त्री प्रचण्डलाई बागमती नगरपालिकाका ३ हजार विद्यार्थीले एकसाथ नृत्य देखाउने

प्रेमनाथ पौडेल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाले फागुन १२ गते शनिवार बृहत शैक्षिक तथा सांस्कृतिक महोत्सव शुरु गर्ने भएको छ । उक्त महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नगरपालिकाले जनाएको छ । महोत्सवमा नगरका ३ हजार विद्यार्थीले प्रधानमन्त्रीलाई एकसाथ नृत्य प्रदर्शन गर्ने भएका छन् । बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापाले मंगलवार पत्रकार सम्मेलन […]