बेपत्ता सम्झनामा आफन्तद्वारा माइतीघर मण्डलामा दिप प्रज्वलन

  काठमाडौ, २९ असार । जनयुद्धकालमा राज्य पक्षबाट बेपत्ता पारिएका स्याङ्जा गल्याङ्–९ मा अवस्थित श्री जानकी माध्यामिक विद्यालयका नेपाली शिक्षक हरिप्रसाद खनालको स्मृतिमा काठमाडौंमा माईतीघर मण्डलामा दिप प्रज्जवलन तथा स्मृति सभा कार्यक्रम सम्पन्न गरिएको छ ।   स्थानीय जानकी माध्यमिक बिद्यालयमा नेपाली पढाउने खनाललाई राज्य तर्फबाट परिचालित सुरक्षाफौजले २०५९ असार २९ गते घर बाटै नियन्त्रणमा […]