ब्राजिलमा बन्दूकधारीद्वारा १६ यात्रुलाई बन्धक, उद्धार प्रयासमा प्रहरी

एजेन्सी । ब्राजिलको दोस्रो ठूलो शहर रियो द जनेरियोमा मङ्गलबार एक बन्दूकधारीले बसमा यात्रा गरिरहेका १६ जनालाई बन्धक बनाएको ब्राजिलीयाली अधिकारीले जनाएका छन् । प्रहरीले उनीहरूलाई छुटाउन अपहरणकारी उक्त व्यक्तिसँग वार्ता शुरू गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै मङ्गलबार समाचार तयार पार्दासम्म बन्धक बनाइएका छ जना अपहरणकारीको कब्जाबाट उम्किन सफल भएका पनि ब्राजिलियाली सञ्चारमाध्यमहरूले […]