एकाबिहानै घरको आँगनमै आएको पाटेबाघको आक्रमणमा एकको मृत्यु

राजापुर, ८ भदौ । बर्दियाको ठाकुरबाबा नगरपालिकाका एक वृद्धको पाटेबाघको आक्रमणबाट मृत्यु भएको छ । आज बिहान ७ ः३० बजे ठाकुरबाबा नगरपालिकाका–१ भुरीगाँउ बस्ने ७० वर्षीय पहाडिया थारूको मृत्यु भएको हो । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघको आक्रमणबाट घरबाट नजिकै रहेको बङ्गुरलाई दाना हाल्दै गर्दा एक्कासी बाघले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ […]

प्रहरीले भेट्टायो झाडीमा लुकाएको तीन किलो यार्सा

गुलरिया, १९ साउन । प्रहरीले बेवारिसे अवस्थामा हिमाली जडीबुटी यार्सागुम्बा बरामद गरेको छ। प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा रहेको गस्ती टोलीले बर्दियाको बाँसगढी नगरपालिक- ५ बाट झाँडीमा राखिएको ३ हजार ५० ग्राम यार्सागुम्बा बरामद गरेको हो। पूर्वपश्चिम राजमार्गअन्र्तगत पक्की सडकको उत्तरतर्फ झाडीमा सेतो प्लाष्टिकको बोराभित्र रातो प्लाष्टिकमा सिंगो तथा टुक्रा पारी राखिएको ३ किलो ५० […]

बाघको जुँगा उखेलेको आरोपमा एक युवकलाई ५ लाख जरिवाना

बर्दिया, १८ असार । मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन। तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महँगो पर्छ। बर्दिया जिल्ला अदालतले हालै गरेको फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ। उनलाई बाघ […]