केजरीवालमाथि हानियो थप्पड, भारतमा बढ्यो थप्पड संस्कृति

काठमाडाै । भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आमआदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई थप्पड हानिएको छ । शनिवार भएको एक सडक प्रदर्शनका क्रममा एक व्यक्तिले उनलाई थप्पड हानेका हुन् । पश्चिम दिल्लीको मोतीनगर इलाकामा आमआदमी पार्टीका उम्मेदवार बलबरि सिंह जाखडका साथमा प्रचार प्रसार गरिरहेका केजरीवालमाथि यस्तो आक्रमण भएको हो । केजरीवाल चुनाव प्रचारप्रसारका लागि सडकमा एउटा […]