सनसनीपूर्ण खेलमा सेनेगललाई पराजित गर्दै अल्जेरियाले उचाल्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौं, ४ साउन । कायरोमा शुक्रबार राति भएको सनसनीपूर्ण खेलमा अल्जेरियाले सेनेगललाई पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । कायरोमा भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलको अन्तर पराजित गर्यो । अफ्रिकन च्याम्पियन बनेपछि अल्जेरियामा ठूलो खुसीयाली मनाइएको छ । सेनेगलका एक खेलाडीको सानो गल्तीका कारण अल्जेरियाले खेलको सुरुमै गोल गर्यो । […]