भारतीय मालबाहक कन्टेनरले केचेर हेटौडामा २ को ज्यान गयो

हेटौंडा–१५ चुरियामाई नजिक भारतीय मालवाहक कन्टेनरले किचेर २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । सडकमा सोमबार राति ११ बजेबाट सामान बोकेको एनएलओआइडी ८०३१ नम्बरको मालवाहक १८ चक्के भारतीय नम्बर प्लेटको कन्टेनर राजमार्ग मै विग्रिएर सडक अवरुद्ध भएको थिया । सो कन्टेनरलाई क्रेनको सहायताले हटाउने क्रममा कन्टेनरले किचेर उनीहरुको मृत्यु भएको […]

दैलेखमा बस दुर्घटना : एक जनाको मृत्यु, ७ जना घाइते

दैलेख,७ साउन ।आठबीस नगरपालिका राकमबाट खिड्कीजिउला जाँदै गरेको यात्रुवहाक बस मंगलबार बिहान दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने अन्य ७ जना सामान्य घाइते भएका छन् । ना ५ ख ७२४३ नम्बरको बस राकमको जिरो प्वाइण्ट नजिकै सडकबाट करिब ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा आठबीस नगरपालिका–५ की ३२ वर्षीया […]

प्राविधिकको सल्लाहबिना निर्माण गर्दा २ को मृत्यु

फिदिम, ७ साउन । मेची राजमार्गमा पर्ने हिलिहाङ गाउँपालिका–७ भारपाको टारीमा गत वर्ष किराँत राजा यलम्बरको चिटिक्क परेको मूर्ति राखिएको थियो । ठुल्ठूला बरपीपलको रुखमुनि निर्माण गरिएको चौतारो र बीचमा रहेको मूर्तिले धेरैलाई आकर्षण गथ्र्यो । मेची राजमार्गमा यात्रा गर्नेहरु यहाँ बसेर आनन्द लिन्थे । तर यही स्थानमा सोमबार बिहान गम्भीर दुर्घटना भयो । मूर्ति […]

सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

बर्दिवास, ६ साउन । जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन गरेर फर्कने क्रममा उनीहरू महोत्तरीमा सडक दुर्घटनामा घाइते भएका हुन् । टुटेश्वर मन्दिरबाट बर्दिवास आउने क्रममा पूर्व–पश्चिम राजमार्गको वनक्षेत्रमा भारतीय यात्रु चढेको ना ४ च १०९९ […]

सडक दुर्घटनामा परी चितवनमा मात्र १३२ को मृत्यु

चितवन, २ साउन । गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको […]

विपरित दिशाबाट आएका यात्रु बस ठोक्किदा चालक स्टेरिङमै च्याप्पिए, ३४ यात्रु घाइते

सुर्खेत, २८ असार, । सुर्खेतमा दुइृ यात्रुवाहक बस एक आपसमा ठोक्किएका छन् । विपरित दिशाबाट आएका दुई बस एकापसमा ठोक्किदा ३४ जना यात्रु घाइते भएका छन् । घटना शुक्रबार साँझको हो । साँझपख एउटा बस सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको थियो भने अर्को बस बुटवलबाट सुर्खेत आउँदै गरेको थियो । यसरी विपरित दिशाबाट आएका बस सुर्खेतको […]

बिरामीसहितकाे एम्बुलेन्स दुर्घटना, चालकसहित ५ गम्भीर घाइते

मोरङ, २९ मंसिर। जिल्लाको सुन्दर–हरैँचा नगरपालिका–७ मा गएराति बिरामी बोकेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित ५ जना घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा इलामबाट बिरामी बोकेर धरान आउँदै गरे मे१च १२९५ नम्बरको एम्बुलेन्स आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । गएराति सवा १ बजे भएको दुर्घटनामा एम्बुलेन्सका चालक इलाम नगरपालिका–६ बस्ने ३० बर्षीय सुनिल राई गम्भीर […]

मतदान सम्पन्न गरी फर्कदै गरेका २ प्रहरीसहित ३ काे मृत्यु

मकवानपुर, २२ मंसिर । बिहिबार भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी जिल्ला सदरमुकाम हेटौंडा फर्कँदै गरेको जीप दुर्घटना भएको छ । थाहा नगरपालिकाबाट शुक्रबार बिहान हेटौंडातर्फ आउँदै गरेको जीप भीमफेदी गाउँपालिका–२, चुनियाँमा दुर्घटना हुँदा चालक र दुई म्यादी प्रहरीको मृत्यु भएको प्रहरी चौकी भैंसेले जनाएको छ । चालक र म्यादी […]

पनौतीबाट काठमाडौं आउँदै गरेको बस जोरपाटीमा दुर्घटना, १६ जना घाइते (फोटोसहित)

भक्तपुर, १७ भदौं । भक्तपुरकाे जाेरपाटीमा एक यात्रुवाहक बस दुर्घटनामा परेकाे छ । काभ्रेकाे पनाैतीबाट काठमाडाैं अाउँदै गरेकाे बा२ख ९५८० नम्बरको यात्रुबाहक बस सूर्यविनायक नगरपालिका वार्ड नं ९ जोरपाटीमा अाइपुगेपछि दुर्घटनामा परेकाे हाे । दुर्घटनामा परी १७ जना यात्रु घाइते भएकाे प्रहरीले जनाएकाे छ । शनिबार बिहान अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत जोरपाटी स्थित ओभरटेक गरेर […]