फाइभ–जी प्रविधि विस्तार भएको विश्वकै पहिलो शहर बन्यो चीनको सेनजेन

एजेन्सी । विश्वका कयौं देश र शहरहरु अझै फाइभ–जी प्रविधिको पर्खाइमा छन्। तर चीनको प्रविधिको केन्द्र मानिएको सेनजेन शहर जसलाई चिनियाँ सिलिकन भ्याली पनि भनिन्छ, यहाँको पुरै क्षेत्रमा फाइभ–जी विस्तार भइसकेको मेयर चेन रुगुईले बताए। चिनियाँ सरकारी संचारमाध्यमले पनि गुवाङदोङको सेनजेन फाइभ–जी विस्तार गर्ने विश्वकै पहिलो शहर भएको बताएको छ। सेनजेनमा मात्र ४६ हजार फाइभ–जी […]