शालिक आत्महत्याको भिडियो अरु कसैको साहारामा खिचिएको अदालतकै शंका, यस्तो छ पूरा आदेश

चितवन, ९ भदौ । चितवन जिल्ला अदालतले पत्रकार शालिकराम पुडासैनीले मृत्युअघि रेकर्ड गराएको भिडियोलाई शंकाको दृष्टिले हेरेको छ । अदालतले दुरुत्साहनको आरोप लागेका रवि लामिछानेलाई ५ लाख र युवराज कार्कीलाई ३ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि शालिकरामको भिडियोलाई अझै भने शंकाको दृष्टिले हेरेको हो । अदालतको आदेशमा मर्नुअघि परिवारको सदस्यसँग माफी माग्दै […]

शालिकले हैरान पारेपछि क्यामेराम्यानमार्फत यसरी पुगेकी रहिछन अस्मिता रविको सहयोग लिन

काठमाडौं, ९ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्युप्रकरणमा एकपछि अर्को गर्दै सूचनाहरु खुल्दै गएका छन् । घटनाक्रमले पुडासैनीले केटीकै लागि उनी यस्तो अवस्थामा पुगेका हुन कि भन्ने देखिएको छ । यो प्रकरणमा शालिकले नाम जोडेर पक्राउ परेकी अस्मिता भन्ने रुकु कार्की शालिकले पछि लागेर हैरान पारेपछि रविको सहयोग लिन पुगेको खुलेको छ । उनी […]

रविका समर्थकहरु चितवनमा उर्लिन थालेपपछि निषेधाज्ञा जारी गरेको प्रहरी हैरान, बजारभरि प्रहरीको माइकिङ

काठमाडौं, ९ भदौ । चितवनमा ठूलो संख्यामा रवि लामिछानेका समर्थकहरु जम्मा भएपछि प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाएको जनाएको छ । शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा हिरासतमा लिई अनुसन्धान अगाडि बढाइएका रवि लामिछानेमाथि आज अदालतमा बयान लिइदैछ । आज चितवनमा बिहानैदेखि लामिछानेका समर्थकहरु सडकमा उत्रिएका छन् । प्रहरीले पनि भरतपुर र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरी […]

शालिक मृत्यु प्रकरणमा रविसहित तीनजनामाथि प्रहरीले गरेको अनुसन्धानमा यस्तो भेटियो

काठमाडौं । धेरै मानिसहरुलाई रवि लामिछाने विरुद्ध प्रहरीले गरिरहेको अनुसन्धान कहाँ पुग्यो भन्ने जिज्ञाशा छ । साथै यहाँभित्र के पाक्दैछ भन्ने प्रश्न पनि गर्ने गरिएका छन् । रविको पक्षमा देशविदेशमा उनका समर्थकहरु आक्रोशित भएर प्रतिक्रिया दिने गरेका छन् । के रविमाथि मुलुकी अपराध संहितामा व्यवस्था भएवमोजिम पुग्ने गरी आरोप लाग्ला । के उनी विरुद्ध प्रहरीले […]

शालिकराम पुडासैनीको अनुसन्धान जटिल मोडमा, शवसँगै विष र कडा ड्रिङ्सका बोतल पनि भेटिएको खुलासा

काठमाडौं, ६ भदौ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा नयाँ नयाँ तथ्य आएका छन् । नयाँ तथ्यसँगै उनको अनुसन्धान अझ जटिल बनेको छ । उसो त मानिसहरुले शालिकको आत्महत्या नभई हत्या हो भन्ने पनि शंका गरेका छन् । यसका बारेमा सामाजिक सञ्जालमा थुप्रै टिप्पणी भएका छन् । कसैले उनको शरिरमा निलडाम भेटिएको र फलामका […]

रवि लामिछानेलाई जेलमा हाल्न होइन, शालिकरामलाई नाय दिलाउन म लागेको छुः अधिवक्ता नेपाल

काठमाडौं । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरण यतिबेला निकै चर्चामा छ । उनको आत्महत्याभन्दा बढी चर्चा भएको छ, उनले मुछेका मान्छेहरुको पक्राउ । त्यसमा पनि उनका पूर्व सहकर्मी पत्रकार रवि लामिछानेको पक्राउले देश तातेको छ । उनका पक्षमा विभिन्न ठाउँमा प्रदर्शन हुनुका साथै सामाजिक सञ्जालभरि आक्रोश पोखिएका छन । मत विमत व्यक्त भएका छन् […]

पोस्टमार्टम र विधिविज्ञान प्रयोगशालाको रिपोर्ट जुधेपछि पुडासैनी मृत्युको अनुसन्धान झनै लम्बियो, रविलाई अझै म्याद थपिने

काठमाडौं, ४ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र […]

रविलाई हिरासतमा अझै केही दिन बढी राख्ने र अनुसन्धान लम्बिनुको यस्तो छ खास कारण

काठमाडौं, ४ भदौ । शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका चर्चित पत्रकार रवि लामिछानेलाई पक्राउ गरिए पनि उनलाई अदालतले सुरुकै दिन धरौटीमा रिहा गर्ने धेरैको अपेक्षा थियो । रवि आफैले आफूमाथि गलत आरोप लगाइएको भए पनि शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा अनुसन्धान गर्न आफुले प्रहरीलाई सहयोग गर्ने बताएका पनि थिए । तर, रविलाई धेरैको अनुमान र […]

१२ महिलासहित रवि लामिछानेका २३ समर्थक विरुद्ध प्रहरीले दायर गर्यो मुद्दा

चितवन । प्रहरीले रवि लामिछानेका २३ जना समर्थक विरुद्ध पनि मुद्दा दर्ता गरेको छ । लामिछानेको गिरफ्तारी विरुद्ध चितवनमा प्रदर्शनमा गर्दा उग्र स्वभाव देखाएको र उच्छृङखल गतिविधि गरेको भन्दै प्रहरीले उनीहरुविरुद्ध मुद्दा दता गरेको हो । प्रहरीले २३ जनालाई नै पक्राउ गरिसकेको छ । चितवनको भरतपुरमा भएको प्रदर्शनका क्रममा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जिल्ला […]

रविलाई पक्राउन लाग्ने जनआस्थाका सम्पादक श्रेष्ठ, एसपी मल्लविरुद्ध जाहेरी दिन पुगेकी रवि पत्नी निकिताको मुद्दा नै दर्ता गर्न मानेन प्रहरीले

काठमाडौं, ४ भदौ । चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेकी पत्नी निकिता पौडेलले आफ्ना पतिलाई गिरफ्तार गराउन बाध्य पार्ने तीन जनाका विरुद्ध मुद्दा हाल्न गरेको प्रयास असफल भएको छ । बुधवार दिउसो जिल्ला प्रहरी कार्यालय काठमाडौंमा गएकी पौडेलको जाहेरी प्रहरीले दर्ता गर्न नै अस्वीकार गरेको हो । सिधा कुरा जनतासँग कार्यक्रममा रविसँगै काम गरेका नुवाकोटका पत्रकार […]