काठमाडौं । अख्तियार दुरुपयाेग अनुसन्धान आयोगले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा.राज कुमार रौनियार विरुद्ध १ करोड २८ लाखको भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले राैनियारलाइ केही दिन पहिले कार्यकक्षबाटै गिरफ्तार गरेकाे थियाे । साेही प्रतिष्ठानमै कार्यरत उनका भतिज डा. रामहरि रौनियार विरुद्ध पनि अख्तियारले ८ लाख रुपैयाँ विगो दावी सहित मुद्दा […]
Tag: अख्तियार
टिपर चालकसँग घुस लिँदै गरेका प्रहरीलाइ सडकमै समात्यो अख्तियारले
काभ्रे, १७ साउन । टिपरबाट घुस लिँदै गरेको अवस्थामा काभ्रेपलाञ्चोकमा कार्यरत पाँच प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले प्रक्राउ गरेको छ । आयोगको टोलीले काभ्रेपलाञ्चोकस्थित अरनिको तथा हेलम्बू राजमार्गको विभिन्न पोष्टमा कार्यरत प्रहरीलाई टिपरसँग घुस लिँदालिँदै पक्राउ गरेको हो । बिहीबार साँझसम्मको स्थलगत अनुगमनका क्रममा तीन ट्राफिक तथा दुई जनपद प्रहरी टिपर चालकबाट पैसा […]
काठमाडौं विश्वविद्यालयमा चरम अनियमिता, नियमविपरित असिसटेन्ट प्रोफेसरको नियुक्ति
काठमाडौं, १५ साउन । काठमाडौँ विश्वबिद्यालयका पदाधिकारीहरुले आफ्नो पदको दुरुपयोग गर्दै प्रोफेसरहरु नियुक्त गर्ने गरेको थाहा भएको छ । विश्वविद्यालयको नियम मिचेर आफ्नो पदीय अधिकारको दुरुपयोग गर्दै उपकुलपति रामकण्ठ माकाजु, रजिस्ट्रार सुबोध शर्मा र स्कूल अफ आर्ट्सका डिन सागर शर्माले मिलेमतोमा यस्ता काम गर्ने गरेका हुन् । नियम विपरित उनीहरुको मिलेमतोमा अपारदर्शी तरिकाबाट स्कूल अफ […]
कर्णाली नदीदेखि शौचालय निर्माणसम्म घुस लिने ३ इन्जिनियर १५ लाख घुससहित रंगेहात फन्दामा
काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ। बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित शनिबार पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे। उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो। उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको […]
भ्रष्टाचार र अख्तियार
भ्रष्टाचार र अख्तियार (प्यारोडी) बर्षायाम एक दिन अख्तियार आयो ठेकेदारले अफिसमा नोटको बिटो झार्यो झ्याम्म झ्याम्म लाग्ने रेड लेभल पनि थियो साझ तिर सुइक्याउने उनको सुरताल थियो फुर्तीफार्ती धेरै थियो सबलाई देखाउथे यसैगरी सधै उनले दिन बिताउथे अख्तियार एकदिन आयो उनलाई पक्राउ गर्यो टेबलको अघिल्तिर ठ्याक्कै ५ लाख फेला पर्यो भ्रष्टाचारी औ ठुला माछा खै […]
पन्ध्र लाख घुससहित तीन इञ्जिनीयर पक्राउ
काठमाडौँ, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १५ लाख घुस लिएको अभियोगमा कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इञ्जिनीयरलाई पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट उनीहरुलाई घुसहित आज पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । उनका अनुसार इञ्जिनीयरत्रय कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरीलाई पक्राउ गरिएको हो । उनीहरुलाई पक्राउ […]
सेवाग्राहीसग घुस लिएका श्रेष्ठ रंगेहात पक्राउ
सिरहा, ४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्दिवासका प्रहरी नायब उपरीक्षक […]
सबैभन्दा घुस लिएर रङ्गेहात पक्राउ पर्नेमा गृहमन्त्रालयका कर्मचारी : अख्तियारको रिपोर्ट
काठमाडौँ, ३ असार । गृह प्रशासनतर्फका कर्मचारी सबैभन्दा बढी घुस्याहा भएको आरोप लागेको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५/७६ मा घुस लिँदालिँदै पक्राउ गरेको कर्मचारीको तथ्याङ्कका आधारमा सो निष्कर्ष निकालिएको हो । आयोगले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सो आवमा गृह प्रशासनतर्फका २७ निकायमा घुस लिएको अभियोगमा कर्मचारीलाई पक्राउ गरेको […]
त्रिवि उत्तरपुस्तिकामा नम्बर थप काण्डः आरोपित पाण्डेले गरे अग्लो भवनबाट हाम फालेर आत्महत्या
काठमाडौं, ३ साउन । उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेकाे अाराेप लागेका त्रिभुवन विश्वविद्यालयका एक कर्मचारीले अात्महत्या गरेका छन् । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्दा चलाइएका त्रिविका पूर्व कर्मचारी रामबहादुर पाण्डेले आत्महत्या गरेका हुन्। उनले बिहीबार त्रिपुरेश्वरको एक ल फार्म रहेको भवनबाट हाम फालेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। प्रहरीका […]
सर्लाहीमा घुस रकमसहित ईन्जिनियर समातिए
सर्लाही, ३ साउन । सर्लाहीको सदरमुकाम मलंगवाबाट विहीवार घुस रकम सहित एक ईन्जिनियर अख्तियारको फन्दामा परेका छन् । सर्लाही रामनगर गाउँपालिकाका ईन्जिनियर रामजीबाबू यादब घुस रकम सहित रंगेहात पक्राउ परेका हुन् । गाउँपालिकाको बिकाश निर्माणमा विभिन्न उपभोक्ता समितीका पदाधिकारीसंग रकम नलिई काम नगर्ने गरेको उजुरीको आधारमा ईन्जिनियर यादबलाई घुस रकम ५० हजार सहित सदरमुकाम मलंगवाको […]










