काठमाडौँ, २० असोज । काठमाडौैँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आफ्नै उपमेयरमाथि गम्भीर आरोप लगाएका छन् । मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीमाथि आरोप लगाएका हुन् । शाक्यले महानगरले अहिले धुलोमुक्त शहर बनाउन लागेको तर त्यसमा उपमेयरनै अवरोध बनेको बताएका छन । उनले काठमाडौं सहरलाई धुलोमुक्त सहर बनाउने अभियानकै क्रममा खुलामञ्चस्थित अस्थायी बसपार्कमा अस्थायीरूपमा शुरु गरिएको कालोपत्रमा […]