प्रधानमन्त्री ओलीको स्वास्थ्यमा देखियो अर्को समस्या, आकस्मिक शल्यक्रिया गरिदै

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रियाको तयारी गरिएको छ। एपेन्डिसाइटिस भएपछि उनको शल्यक्रिया गर्न लागिएको हो। ओली नियमित फलोअपका लागि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोमा गएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया गर्न लागिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा।अरुण सायमीले जानकारी […]

देशवासीका नाममा सम्वोधन गर्दै प्रम ओलीले भने, ‘निदाएको बेला होइन, ब्युँझिएको बेला सपना देखौं’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुर्छित सपनामाथि पानी छम्केको बताएका छन् । संविधान दिवसका अवसर शुक्रबार राजधानीको टुडिखेलस्थित सैनिक मञ्चमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूले मुर्छित सपनालाई जगाएको बताउँदै उनले मुलुकको काँचुली फेर्ने अभियानको नेतृत्व गरेको र त्यसलाई जसरी पनि पूरा गरी छाड्ने बताए । ‘भन्नकै लागि त भन्न सकिन्छ नि–खै […]

नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत आज मन्त्रिपरिषद बैठक बस्दै

काठमौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफ्नो मन्त्रिपरिषदमा प्रविधिको उच्च प्रयोग गर्ने जमर्को गरेको देखिन्छ । यसअघि सबै मन्त्रीलाई ल्यापटपसहित आफ्नो कार्यायोजनाको प्रस्तुति दिन लगाएका प्रम ओलीले आफू उपचारको लागि विदेश जाँदा पनि मन्त्रिपरिषदको बैठक बसाल्न प्रविधिको प्रयोग गर्दैछन् । प्रविधिकै प्रयोग गरेर आज सोमवार मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले […]

डा. भगवानलाई त्रिविको उपकुलपति बन्न प्रम ओलीको प्रस्ताव, सुध्रिएला त त्रिवि

काठमाडौं, ९ भदौ । बरिष्ठ चिकित्सक डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न प्रस्ताव गरिएको थाहा भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपकुलपतिका लागि आग्रह गरेका हुन् । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका कोइराला एक उदाहरणीय चिकित्सक मानिन्छन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको […]

प्रम ओलीले भने, ‘२०/२५ वर्ष मलाई केही हुन्न’

काठमाडौं । आफ्नो स्वास्थ्यप्रति चासो राख्ने शुभचिन्तकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई अझै २० २५ वर्ष केही पनि नहुने बताएका छन । केही दिन अघि सिंगापुरमा स्वास्थ्य परिक्षण गरेर फर्किएका प्रम ओली फेरि विरामी परेर सिंगापुर जान लागेको खबर आएपछि सर्वत्र उनको स्वास्थ्यका बारेमा चासो व्यक्त गरिएको थियो । प्रम ओलीले आफूले ‘गतहप्ता सिङ्गापुरमा आँखा, […]

प्रधानमन्त्री ओलीको मृगौलामा समस्या देखिएपछि अचानक सिंगापुर लगिदै

काठमाडौं, ३० साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अचानक फेरि समस्या देखा परेको छ । प्रम ओलीको मृगौलाले काम गर्ने क्रम घट्दै जान थालेकोले गम्भीर चिन्ता व्यक्त गरिएको छ । केही दिन अघि सिंगापुरमा उपचार गरेर फर्केका प्रम ओलीको स्वास्थ्य फेरि गम्भीर समस्या देखा परेपछि सिंगापुरमै लग्ने तयारी भइरहेको स्रोतले जानकारी दिएको छ । […]

अब प्रम ओलीले सिंहदरवारको एक्सन रुममा बसेर ११ गौरवका आयोजनाको सीसीटीभीबाट अनुगमन गर्ने

काठमाडौँ, ३ साउन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ११ वटा राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्न आयोजनास्थलमा ‘आयोजना अनुगमन प्रणाली’ जडान गर्न कार्य अन्तिमचरणमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल समस्या समाधान कक्ष (एक्सन रुम)बाट नै ती आयोजनाको अनुगमन गर्न सिसीटिभी जडान गर्न थालिएको हो । अहिलेसम्म पाँच वटा आयोजनास्थलमा ‘आइपी क्यामेरा’ जडान गरिसकिएको […]

मदनकृष्णको भाषणको प्रतिवादमा किन केपी र प्रचण्ड एकसाथ उत्रिए

काठमाडौँ, १६ माघ । चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ र प्रधानमन्त्री केपी अाेली एक कार्यक्रममा भ्रष्टाचारका बारेमा वाद प्रतिवादमा उत्रेका छन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ति सम्बन्धी सम्झौता कार्यक्रममा हास्य जगतका सुपरस्टार मदनकृष्ण श्रेष्ठ र वर्तमान राजनीतिका सुपरस्टार यस्ताे छेडखानीमा उत्रिएका हुन् । याे छेडखानी धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्न लागेकाे अन्तर्राष्ट्रिय क्रिकेट […]

रेखा थापा राप्रपातिर लागेपछि नविनासँग छमछम नाचे प्रचण्ड

काठमाडाै, ३ कार्तिक । पुष्पकमल दाहाल प्रचण्ड उर्फ प्रचण्ड नेतामात्र हाेइनन् । उनी एक कलाकार पनि हुन् । उनी धेरै खालका अभिनय गर्न जान्छन । अाफूलार्इ अावश्यक पर्ने माहाेल अाफै बनाउन सक्छन र परिस्थिति अनुरुप भाषण गर्न सक्छन । मान्छेलार्इ कहिले राेएर त कहिले हाँसेर अाफूतिर तान्न खाेज्छन । कहिले नाचेर त कहिले गीत गाएर […]

राष्ट्रपति विद्यादेवी भण्डारीसँग यति धेरै किन डराएका थिए प्रधानमन्त्री देउवा

काठमाडाैं, २८ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीसँग यसपटक निकै डराएकाे खुलासा भएकाे छ । प्रम देउवा राष्ट्रपति भण्डारीसँग यति धेरै किन रिसाएका थिए भन्ने प्रष्ट त भइसकेकाे छैन तर पछिल्ला केही दिनयता राष्ट्रपतिसँग उनी निकै डराएका थिए भन्ने कुरा भने थाहा हुन अाएकाे छ । प्रम देउवा राष्ट्रपतिसँग डराएकाे कुरा शनिवार सकिएकाे […]