बुहारी बिनाको पद जोगाउन प्रचण्ड किन लागे

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खानेपानी तथा सरसफाई मन्त्री विना मगरको मन्त्री पद जोगाउन हदैसम्मको प्रयास गरेको समाचार बाहिरिएको प्रति अध्यक्ष प्रचण्डको निजी सचिवालयले खण्डन गरेको छ । प्रचण्डको निजि सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकारमा सहभागी मन्त्रीहरुको विषयमा प्रचण्डलाई जोडेर आएको समाचारको खण्डन गरेको छ । […]

देशभर भारतीय हस्तक्षेपको विरोध भइरहँदा उल्टोधारमा प्रचण्डले भने, ‘लिपुलेक र कालापानीको विषय अन्तराष्ट्रिय करण नगरौ’

काठमाडौं, २५ कार्तिक । भारतले एकतर्फी रुपमा नक्सा सार्वजनिक गर्दै नेपालको पश्चिमी भागको लिपुलेक र कालापानीलाई भारततर्फ पारेपछि चौतर्फी ठूलो विरोध भइरहेको छ । धेरैले भारतले लामो समयदेखि ठूलो जमिन यसरी आफ्नो तर्फ पार्दै आइरहेकोले यसपटक यो हस्तक्षेपलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने बताइरहेका बेला सत्तारुढ दलका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय अन्तराष्ट्रियकरण गर्न नहुने […]

अदालतमा विचाराधिन भए पनि गल्ती गरेकै हुन भन्दै महराकै निर्वाचन क्षेत्रमा पुगे प्रचण्ड

दाङ, २० कार्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले काठमाडौंको डिल्लीबजारस्थित सदरखोर जेलमा छन् । संसद सचिवालयमै काम गर्ने कर्मचारीमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उनी पुर्पक्षका लागि जेल गएका हुन् । नाटकीय घटना झै लाग्ने महराको यो प्रकरणमा धेरैको जिज्ञासा रहेको पक्ष हो आजसम्म दाहिने हातका रुपमा काम गरेका महरालाई प्रचण्डले किन संरक्षण गरेनन् । […]

चिनियाँ राष्ट्रपतिको भ्रमणबाट नेपालले बहुआयायिक लाभ लिन्छ ः दाहाल

चितवन, २४ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिनियाँ राष्ट्रपतिको भ्रमणबाट बहुआयामिक लाभ हासिल गरिने बताउनुभएको छ । नेकपा चितवनले आज माडीमा आयोजना गरेको दिवारक स्मृति ग्रन्थ विमोचन तथा दिवाकर भुसालको पूर्णकदको शालिक अनावरण समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रपति सी चीनफिङको भ्रमण नेपालका लागि उच्च महत्वको हुने बताए । नेपाल, चीन […]

मिडियाले नेताको हालत बनाएको भन्दै प्रचण्डले मिडियासँग मागे न्याय, टिभी हेर्नै छाडेको जानकारी

काठमाडौं, ११ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मिडिया न्यायाधिश बनेको टिप्पणी गरेका छन् । पछिल्लो समय नेपाली मिडियाले समाजमा ठूलो प्रभाव पारेको उल्लेख गर्दै मिडियासँग उनले न्याय पनि मागेका छन् । राजधानीको दरवारमार्गस्थित होटल अन्नपूर्णमा दैनिक अनलाइनको सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले सो टिप्पणी गरेका हुन् । नेकपाका महासचिव बिष्णु […]

प्रचण्ड र देउवाले कुरा सुन्न नमानेको भन्दै मानव अधिकार आयोगको कार्यक्रम हलमा हल्ला र नारावाजी

काठमाडौं, ९ असोज । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शिर्ष नेताहरु विरुद्ध एक कार्यक्रममा नारावाजी भएको छ । राष्टि☺य मानव अधिकार आयोगले नै आयोजना गरेको कार्यक्रममा नेताहरुकै अगाडि हलमा सहभागी भएकाहरुले नारावाजी गरेका हुन् । आफ्ना कुरा सुन्न बोलाइएका नेताहरु नआएको र आएका […]

अब मरिन्छ भन्ने अनुभूति जनयुद्धकालमै भएको पचण्डको खुलासा

काठमाडौं,२३ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनले आफूलाई मरिन्छ भन्ने अनुभूति भएको खुलासा गरेका छन् । जनयुद्धकालमै हत्या गरिएका गोरखाका नेता सुरेश वाग्ले बासुको स्मृतिमा सत्तारुढ दलको कार्यालय धुम्वाराहीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै प्रचण्डले सो कुराको खुलासा गरेका हुन् । उनले जनयुद्ध सुरु गर्दा यदि बौद्धिक तागतले मात्र राज्यसँग युद्ध […]

अरु आउदा होटलमै जाने प्रचण्ड र माधव नेपालले जयशंकरसँग किन प्रोटोकलको कुरा उठाए ?

काठमाडौं, ५ भदाै । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालले भारितय विदेशमन्त्री एस जयशंकरसँगको भेट अस्वीकार गरेका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड र नेपाल दुवैले जंयशंकर वसेको होटलमै भेट्न जाँदा कूटनीतिक मर्यादा विपरित हुने भन्दै भेट्न अस्वीकार गरेका हुन् । भारतीय दुतावासले प्रचण्डलाई बिहान ८ वजे र नेपाललाई उनीपछि भेटमा […]

प्रचण्डले भने, ‘एमालेसँग एकता नगरेको भए हुन्थ्यो भन्ने अनुभूति हुन थाल्यो’

काठमाडौं, ३२ साउन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता नगरेको भए ठीक हुने रहेछ भन्ने अनुभूति हुन थालेको बताएका छन् । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता प्रक्रिया दुई वर्ष पुग्न लाग्दा पनि पूर्ण रुपमा पूरा नहुनुका साथै विभिन्न ठाउँमा विवाद देखिदै जान […]

प्रकाशका नाममा २१ अर्ब दुवइको बैंकमा भएको प्रमाणित गर्न प्रचण्डको चेतावनी

काठमाडौं, २८ साउन । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको नाममा विदेशी बैंकमा अर्बौ रकम रहेको भन्दै केही सञ्चारमाध्यमले लेखेको समाचारप्रति प्रचण्डको सचिवालयले आपत्ती जनाएको छ । केही दिन अघि केही सञ्चारमाध्यममा प्रचण्ड पुत्र दिवंगत प्रकाश दाहालको नाममा दुबईको एक बैंकमा २१ अर्ब रुपैयाँ रहेको समाचार आएको थियो । उक्त समाचार गलत रहेको दाबी […]