रेखा थापा राप्रपातिर लागेपछि नविनासँग छमछम नाचे प्रचण्ड

काठमाडाै, ३ कार्तिक । पुष्पकमल दाहाल प्रचण्ड उर्फ प्रचण्ड नेतामात्र हाेइनन् । उनी एक कलाकार पनि हुन् । उनी धेरै खालका अभिनय गर्न जान्छन । अाफूलार्इ अावश्यक पर्ने माहाेल अाफै बनाउन सक्छन र परिस्थिति अनुरुप भाषण गर्न सक्छन । मान्छेलार्इ कहिले राेएर त कहिले हाँसेर अाफूतिर तान्न खाेज्छन । कहिले नाचेर त कहिले गीत गाएर […]

मत च्यातेर छोरीले हराएका देवी ज्ञवाली प्रचण्डको चुनावी कमाण्डर बन्दै

काठमाडौं, २९ असाेज । राजनिती संभावनाहरुको खेला हो भन्ने कुरा फेरी एकपटक प्रमाणीत भएको छ । जसको कारण भरतपुर महानगरपालिका स्थानीय निर्वाचनमा छोरी रेणु दाहाल विरुद्ध मैदानमा उत्रिएका एमाले नेता देवी ज्ञवाली बुवाको भने चुनावी कमाण्डर बन्ने भएका छन् । उनले कांग्रेस माओवादी गठबन्धनबाट भरतपुर महानगरपालिकाको स्थानीय निर्वाचनमा प्रचण्ड पुत्री माओवादीका उम्मेद्वाररेणु दाहलसँग पराजय बेहोरेका […]

किन बनाए माअाेवादी केेन्द्र र एमालेले कांग्रेसप्रति अाक्रामक घोषणापत्र ?

काठमाडौँ, २९ असोज । नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त चुनावी घोषणापत्र तयार भएको छ । ३१ पृष्ठ लामो घोषणापत्रमा आफूहरुको आगामी कार्यक्रमसहित अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । पृष्ठ ९ मा आफ्ना प्रतिस्पर्धी अन्य राजनीतिक पार्टीको विश्लेषण गरिएको छ । घोषणापत्रमा नेपाली काँग्रेस नेपालका ठूलो पूँजिपति वर्गको पार्टी भएको उल्लेख छ । “काँग्रेसले […]

प्रचण्डको एमालेमा पतन अनिवार्य थियो

असोज १७ गते दिउँसो काठमाडौंको सभागृहमा एमाले, माके र नयाँ शक्तिले चुनावी तालमेल सहित पार्टी एकताको पहल गर्ने भन्ने सहमति गरेर संसदीय राजनीतिमा तरङ्ग ल्याउने व्यर्थको ‘कचहरी’ गरे । यो कचहरीमा कम्युनिस्ट पार्टी नै छोडेका बाबुरामले “आवश्यकता र आकस्मिकता” को परिणाम भने । प्रचण्डले “निरन्तरताको क्रमभङ्ग” भन्न पुगे । केपीले “नेपाली जनताको आकाँक्षा, चाहना र […]

कुनै हालतमा पनि चुनाव जित्ने सपना साकार पार्न सरकार नछोड्ने निर्णयमा प्रचण्ड

काठमाडाैं, २८ असाेज । सरकारबाट हट्दा चुनाव अनिश्चित हुने तर्क गर्दै नेकपा (माअाेवादी केन्द्र)ले सरकारबाट तत्काल नहट्ने निर्णय गरेकाे छ । राजधानीमा माअाेवादी केन्द्रका शीर्ष नेताहरुकाे शनिबार बिहान बसेकाे बैठकले याे निर्णय गरेकाे हाे । माअाेवादी केन्द्रले सरकारबाट हट्दा देशमा अस्थिरता उत्पन्न हुने निष्कर्ष निकालेकाे छ । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारलाई दिएको […]