देशकै सर्वोत्त्कृष्ट शिक्षक भएर भिमोदयका प्रअले पाए लाख राशीको पुरस्कार

काठमाडौँ, १९ भदौ । चितवनको पदमपुर स्थित भीमोदय माविका प्रअ डा. हरिप्रसाद कँडेल मुलुकभरका उत्कृष्ट शिक्षक बनेका छन् । पी.पी. प्रसाई प्रतिष्ठानले मुलुकभरबाट उनलाई उत्कृष्ट शिक्षकको रुपमा छनोट गरेको हो । यसवर्ष मुलुकभरबाट उत्कृष्ट शिक्षक बन्दै डा. कँडेल पी.पी. प्रसाई राष्ट्रिय उत्कृष्ट शिक्षक पुरस्कार– २०७६ बाट पुरस्कृत भएका हुन् । सो पुरस्कारको राशि एक लाख रहेको […]