उत्तरपुस्तिका नजाँच्ने शिक्षक महासंघको चेतावनीपछि परीक्षा बोर्डको यस्तो अपिल

सानोठिमी । राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकहरूलाई SEE परीक्षाको उत्तरपुस्तिका परीक्षण र परीक्षा सञ्चालनमा सहयोग गर्न अपिल गरेको छ।  बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एक अपिल जारी गर्दै लाखौं विद्यार्थीको भविष्य प्रभावित हुने भएकोले शिक्षकहरूलाई सहकार्यका लागि अनुरोध गरेका छन् । शिक्षकहरूको परीक्षामा मुख्य भूमिका रहेको उल्लेख गर्दै उत्तरपुस्तिका जाँच ढिलो हुँदा विद्यार्थीको भविष्यमा प्रत्यक्ष […]

नतिजा चित्त नबुझे ११ कक्षाका विद्यार्थीले आफ्नै अगाडि उत्तरपुस्तिका पुन: जचाउँन पाउने

काठमाडौं, ७ पुस । परीक्षामा राम्राे गरेर पनि नतिजा राम्राे नअाएकाे भन्दै गुनासाे गर्ने विद्यार्थीका लागि खुसीकाे खबर छ । राष्ट्रिय परीक्षा बाेर्डले अब नतिजामा चित्त नबुझ्ने विद्यार्थीले अाफ्नाे उत्तरपुस्तिका फेरि जाँच गराउन पाउने भएका छन् । बाेर्डले हालका लागि कक्षा ११ को वार्षिक परीक्षाको नतिजामा चित्त नबुझेका विद्यार्थीले नै याे सुविधा प्रयाेग गर्न सक्ने […]