काठमाडौ । नेपाल राष्ट्रिय कर्मचारी संगठन, हस्तकला उत्पादक संघको केन्द्रीय समितिमा सत्यराम श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । रविभवनमा सम्पन्न सातौं अधिवेशनले श्रेष्ठको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । नेपाल राष्ट्रिय कर्मचारी संगठन सरकारी स्वायत्त संघका अध्यक्ष प्रकाश अवालेको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा विशिष्ठ अतिथि विष्णु कुमार श्रेष्ठ र अथिति निर्मला […]
Tag: नेपाल राष्ट्रिय कर्मचारी संगठन
एसइइमा कम ग्रेड पाएका लाखौ विद्यार्थीले थाहै नपाइ पाए राहत
भक्तपुर, २३ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ ) को ग्रेड वृद्धि सम्बन्धी सूचनामा संशोधन गरिएको छ । नियम कानुनको धज्जी उड़ाउने गरि सूचना प्रकाशित भएपछि उक्त सूचना विवादित बनेको थियो । लाखौ विद्यार्थीलाई प्रभावित पार्ने सूचना संशोधन भएको हो । अक्षराङ्कन पद्धतीको कार्यविधि र मर्म विपरित गत बुधवार राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षासम्बन्धी सूचना […]