सरकारले राजेन्द्र महतोसहित ८ नेपालीको नागरिकता खोस्यो

काठमाडाैं, १९ साउन । सरकारले ८ जना नेपालीकाे नागरिकता रद्द गरेकाे छ । विभिन्न समयमा झुटाे विवरण पेश गरेर नेपाली नागरिकता लिएकाे पत्ता लागेपछि सरकारले उनीहरुकाे नागरिकता खाेसेकाे हाे ।  मन्त्रिपरिषदकाे बैठकले झुठो विवरण पेश गरी नेपाली नागरिकता लिएका आठ जनाको नागरिकता प्रमाण पत्र रद्द गर्नेबारे साउन १६ गते गरेकाे निर्णय ३ दिनपछि अाज सार्वजनिक […]