सिलवालको बचाउ गर्दै एमालेले प्रहरी र सरकारलार्इ दियो कडा चेतावनी

काठमाडौँ, ९ माघ । इन्टरपाेलमार्फत रेड कर्नर नै जारी गरेर सरकारले धुइपताल खाेजि गरिएका पूर्व डिअाइजी नवराज सिलवालकाे नेकपा एमालेले बचाउ गरेकाे छ । स्थायी समितिले सिलवालकाे बचाउँ गर्दै एमालेले सरकार र नेपाल प्रहरीलार्इ समेत कडा चेतावनी समेत दिएकाे छ । सिलवाललार्इ पक्राउ गर्न सरकार निरन्तर लागिरहेकाे भए पनि एमालेले पहिलाे पटक अाधिकारिक धारणा सार्वजनिक […]

सिलवालका नाममा इन्टरपोलमा रेडकर्नर नोटिस जारी

काठमाडौं, ८ माघ । ललितपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद नवराज सिलवाललार्इ पक्रन नेपाल प्रहरीले रेड कर्नर नाेटिस जारी गरेकाे छ । देशभित्र व्यापक खाेजि गर्दा पनि नभेटिएपछि प्रहरी प्रधान कार्यालयले उनलार्इ पक्रन इन्टरपाेल मार्फत रेड कर्नर नाेटिस जारी गरेकाे हाे । नेपाल प्रहरीका पूर्व डिअार्इजी समेत रहेका सिलवालले आईजीपी बढुवा विवादमा सर्वोच्च अदालतमा […]

नवराज सिलवाल मलेसिया पुगेको खुलासा, पक्राउ पुर्जी जारी गरिएका सिलवाल कुन बाटोबाट मलेसिया पुगे भन्ने रहस्यमय

काठमाडौं, १९ पुस । कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरिएका नेकपा (एमाले)का नवनिर्वाचित सांसद एवं पूर्व डीआईजी नवराज सिलवाल मलेसिया पुगेको खुलासा भएको छ । सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसियाको राजधानी […]

नवराज सिलवाललार्इ पक्रन पक्राउ पुर्जी जारी, सिलवालले उपत्यका छाडे, नवराजलार्इ जेल नहाली देउवाले सरकार नछाेड्ने

काठमाडौं, १८ पुस । नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन् । आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही […]

पूर्वडिआइजी सिलवालविरुद्ध प्रहरीमा जाहेरी दर्ता, सिलवाल भन्छन छिटो छानविन होस्

काठमाडाैं, ६ पुस । ललितपुर १ का नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवालले सर्वोच्च अदालतमा पेस गरेको कार्यसम्पादन मूल्यांकन विवरण सम्बन्धमा छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी पेस भएको छ । उनको कार्यसम्पादन मूल्यांकन कागजात किर्ते भएको घटना सम्बन्धमा अनुसन्धान गर्न सर्वोच्चले सरकारको नाममा आदेश दिएपछि बुधबार त्यससम्बन्धी जाहेरी परेको हो । […]

डिअार्इजी सिलवालले यसरी पाे पछारे राणालार्इ, गृहमन्त्री बन्ने चर्चामा सिलवाल

काठमाडौं, २३ मंसिर । पूर्व डिअाईजी नवराज सिलवाल विजयी भएका छन् । चुनाव केही समय पहिले नेकपा एमालेमा प्रवेश गरेका सिलवालले ललितपुर क्षेत्र नम्बर १ बाट विजयी भएका हुन् । सिलवालले ३६ हजार ९४६ मत प्राप्त गरी विजयी हात पारेका छन् । सिलवालले नेपाली काँग्रेसका युवा नेता उदयशमसेर राणालाई फराकिलो मतान्तरले पराजित गरेका छन् । […]