शिक्षक आयोगले निकाल्यो प्राथमिक तहको मकवानपुरसहित थप तीन जिल्लाको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तहको थप तीन जिल्लाको अन्तिम नतिजा प्रकाशन गरेको छ । आयोगले एक सूचना निकाल्दै साेमवार खुलातर्फको प्राथमिक तहको मकवानपुर, पर्सा र चितवन जिल्लाको अन्तीम नतिजा प्रकाशन गरेको हो । आयोगले बाँकी रहेका अन्य जिल्लाको नतिजा पनि प्रकाशन गर्नेक्रम जारी राखेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको […]

लोकसेवाले निकाल्यो खरिदारको १४ केन्द्रकै नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले भदौ १६ गतेदेखि नतिजा प्रकाशन सुरु गरेको हो । १७ गते मंगलबार बाग्लुङ केन्द्रको नतिजा निकालेको आयोगले अहिलेसम्म इलाम, धनकुटा, दिक्तेल, जलेश्वर, हेटौडा, काठमाडौं, बाग्लुङ, पोखरा, बुटवल, दाङ, सुर्खेत, जुम्ला, दिपायल र महेन्द्रनगर केन्द्रको […]

लोकसेवाले निकाल्यो बुटवल केन्द्रको खरिदारको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले सोमवारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले बुटवल केन्द्रको नतिजा निकालेको छ । आयोगले गत बैशाख १४ गते प्रथम चरणको परीक्षा लिएको थियो । प्रथम चरणको परीक्षा उत्तीर्ण गरेकाहरुले असार ७ […]

लोकसेवाले निकाल्यो हेटौडा केन्द्रको खरिदारको नतिजा (हेर्नुहोस पूरा नतिजा)

काठमाडौं, २१ भदौ । लोकसेवा आयोगले गत असार ७ गते लिएको खरिदार तहको परीक्षाको नतिजा प्रकाशन सुरु गरेको छ । आयोगले सोमवारदेखि नतिजा प्रकाशन सुरु गरेको हो । यसैक्रममा शनिवार आयोगले हेटौडा केन्द्रको नतिजा निकालेको छ । गत असारमा भएको खरिदार तहको परीक्षा हेटौडा केन्द्रबाट प्रथम चरण उत्तीर्ण गरेका ३८१ जनाले द्वितीय चरणको लिखित परीक्षा […]

शिक्षक सेवा आयोगले निकाल्यो प्राथमिक तहको कञ्चनपुर जिल्लाको अन्तिम नतिजा (पूरा नतिजासहित)

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवारदेखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बिहीवार कञ्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले गतवर्ष असोज १३ मा लिएको परीक्षाको गएको असार १० गतेदेखि २९ गतेसम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा उत्तीर्णहरुलाई […]

आयोगले निकाल्यो प्राथमिक तहको अन्तिम नतिजाः हेर्नुहोस् दार्चुला जिल्लाको पूरा नतिजा

काठमाडौं । शिक्षक सेवा आयोगले खुलातर्फको प्राथमिक तहको अन्तिम नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आयोगले बुधवार देखि नतिजा प्रकाशित गर्न शुरु गरेको हो । बुधवार दार्चुला जिल्लाको नतिजा प्रकाशित गरिएको छ । गतवर्षको असोज १३ मा भएको परीक्षाको गएको असार १० गतेदेखि २९ गते सम्म नतिजा प्रकाशन गरेको थियो । आयोगले लिखित परीक्षा […]

निमाविको पूर्वाञ्चल र मध्यमाञ्चलको विज्ञान विषयको अन्तिम नतिजा हेर्नुहोस

काठमाडौं । शिक्षक सेवा आयोगले खुला तर्फको निम्न माध्यमिक तहको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । बुधवार आयोगले खुला तर्फ निम्नमाध्यमिक तहको विज्ञान विषयको पूर्व र मध्यमाञ्चल क्षेत्रको अन्तीम नतिजा सार्वजनिक गरेको हो । गतवर्षको असोजमा लिखित परीक्षा र गएको असार दोस्रो हप्ता अन्तर्वार्ता भएको थियो । अन्तर्वार्ता भएको महिना दिन बितिसक्दापनि आयोगले निमावि […]

बैशाखमा लिइएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक (नतिजा सहित)

काठमाडौं, १३ साउन । गत बैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो ।  यसपटक बोर्डले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको छ । वोर्डले प्रकाशित गरेको नतिजाअनुसार ३ हजार भन्दा बढी विद्यार्थीले उच्च ग्रेड ल्याएका छन् । वोर्डले जनाए अनुसार उच्च तह ३.६१ […]